२५ फागुन, काठमाडौँ । निर्वाचन आयोगले १६१ सिटको अन्तिम परिणाम सार्वजनिक गरेको छ ।
बिहान साढे ६ बजेको नतिजाअनुसार रास्वपाले १२४ सिट जितेको छ ।
गोरखामा सुधन गुरुङ अगाडि रहेका छन् । यस्तै नेपाली कांग्रेसले १७ सिट जितेर १ मा अग्रता कायम राखेको छ ।
नेकपा एमालेले ८ सिट जितेको छ भने १ सिटमा अग्रता कायम गरेको छ ।
नेकपाले ७ सिट जितेको छ भने श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ । राप्रपाले १ र स्वतन्त्र पार्टीले १ सिट जितेका छन् ।


+ There are no comments
Add yours