प्रेम छ भने पाप होइन, सम्बन्ध मात्रै छ भने घोर पाप हो

०७ पुष, काठमाडाैँ । सामाजिक नियम वा उपनियमहरूलाइ मानेर आपफ्नो आत्मीय प्रेमलाई शारीरिक दुरी बनाएर बस्ने त समाज वा परिवारका लागि गरिएको सम्झौता हो जसमा सम्बन्धहरू त बन्छन्, तर प्रेमले हैन प्रकृयाले। सृष्टिको धरामा जीवित अस्तित्व राख्न बनेका सम्बन्धहरू प्रकृति प्रतिको दायित्व मात्रै हो जसलाइ मानवले समाज निर्माणको प्रकृयामा पति / पत्नी धर्मको परिभाषामा राख्योर सो भझे बुझ्भ्नेहरूको लागि पाप वा धर्मको डर देखायो। विवाह पछि पनि हजार सम्बन्ध राख्न सक्छ मान्छे तर प्रेम उस्को आफ्नो इच्छाको परिथिमा कहिल्यै अटाउन्न । नियम, उपनियम, इच्छा आकांक्षा, आड, भरोषा, पाप, धर्म, रिती रिवाज संस्कृति र परम्परा भन्दा बाहिर हुन्छ प्रेम । अरू सब सांसारिक सामाजिक स्वार्थ सम्झौता हून्। झन् विहे भनेको त समाजले माग गरेको तुच्छ प्रकृया, संगै बसेर एक अर्कालाई भोग्न दिएको छुट हो। त्यस्मा जीवन पर्यन्त प्रेम हुन नि सक्छ नहुन नि सक्छ। प्रेम गर्नलाई शरिर चाहिदैन चाहीन्न। शारीरिक सम्बन्ध बनाउनलाइ प्रेम चाहिन्छ नै भन्ने छैन मात्र कामवासनाको उत्कट चहाना भए पुग्छ।

@BagaleFilms

You May Also Like

More From Author

+ There are no comments

Add yours