राष्ट्रपति पौडेलले दिए निर्वाचनका लागि सेना परिचालनको स्वीकृति

१२ मंसिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन् ।

बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को ८ गतेको निर्णय बमोजिम फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours