३० भदौ, काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । सोमबार दिउँसो मन्त्रालय पुगेर उनले जिम्मेवारी सम्हालेका हुन् ।
जेनजी आन्दोलको बलमा अर्थमन्त्री नियुक्त भएका उनलाई सोमबार शीतल निवासमा आयोजित एक समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । उनी पूर्वसचिव पनि हुन् ।


+ There are no comments
Add yours