प्रधानमन्त्रीको शपथ तयारीसँगै शीतलनिवासमा चहलपहल

२७ भदाै, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने भएका छन् । कार्कीलाई आजै राति ९ बजे प्रधानमन्त्री पदको शपथ खुवाउने तयारी भएको छ ।

शपथको तयारीसँगै शीतल निवासमा चहलपहल बढेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours