लुटपाट गर्ने धमाधम पक्राउ : बौद्ध क्षेत्रबाट ३३ लाखसहित केही व्यक्ति पक्राउ

२५ भदौ, काठमाडौं । बौद्ध क्षेत्रबाट ३३ लाखभन्दा बढी रुपैयाँसहित केही व्यक्ति पक्राउ परेका छन् ।

मंगलबार भएको प्रदर्शनपछि लुटपाटको शृङ्खला चलेको थियो । सोही क्रममा ३३ लाख ७० हजार रुपैयाँसहित केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उक्त रकम लुटपाट भएको प्रहरीले प्रहरीको दाबी छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours