राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

१३ जेठ, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेललाई अर्थमन्त्री विष्णु पौडेलले बजेटबारे ब्रिफिङ गरेका छन् ।

उपप्रधानमन्त्री समेत रहेका पौडेलले मंगलबार शीतल निवास पुगेर आर्थिक वर्ष २०८२/८३ को बजेटबारे ब्रिफिङ गरेका हुन् ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही बजेटबारे मन्त्री पौडेलले राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours