कास्की केन्द्रबिन्दु भएर भुकम्पको धक्का

०६ जेठ, काठमाडाैं । कास्कीको सिनुवालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलवार दिउँसो १ बजेर ५९ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।

केन्द्रका अनुसार भूकम्प ४ दशमलव ७ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours