५२ संवैधानिक पदाधिकारी विरुद्धको रिटमा चैत ६ गते पुनः सुनुवाइ

२१ फागुन, काठमाडौं । ५२ संवैधानिक पदाधिकारीहरू विरुद्ध परेको रिट निवेदनमाथि दुई सातापछि फेरि सुनुवाइ हुने भएको छ ।

बुधबारको सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले ६ चैतका लागि अर्को पेसी तोकेको हो ।

बुधबारको सुनुवाइ सकिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours