चीनले पाकिस्तानलाई गुप्तचर लडाकु विमान दिन लागेको चर्चाबीच भारतले बनायो ‘सूर्या’ राडार

१३ जेठ, काठमाडौँ । भारतले आफ्नो हवाई सुरक्षा क्षमतालाई थप मजबुत बनाउँदै गुप्तचर-विरोधी र उच्च आवृत्तिको ‘सूर्या’ राडार विकास गरी भारतीय वायुसेनालाई हस्तान्तरण गरेको छ [Read More…]