कलाकार घनश्याम गौतमको निधन

२० जेठ, काठमाडौं । कलाकार घनश्याम गौतमको सोमबार राति निधन भएको छ । राति १२ः१० बजे उपचारको क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उनको [Read More…]

जलविद्युतले फेरियो गाउँको मुहार

माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण भएपछि लमजुङको भुलभुलेमा निर्मित सुरुङमार्ग ।

२० जेठ, लमजुङ। गाउँपालिका केन्द्र भुलभुले पुग्न मस्र्याङ्दी नदीमा बेलिब्रिज हालिएको छ । बेलिब्रिज तर्नासाथ सुरुङमार्ग हुँदै गाउँपालिकाको प्रशासकीय केन्द्र पुग्न सकिन्छ । मोटरबाटोले नछोएको तत्कालीन भुलभुले [Read More…]

हरिवंशले गरे कान्तिपुर नाटक घरको शुभारम्भ, रेखा अभिनित ‘मीरा’ले गर्‍यो प्रिमियर (तस्वीर)

२० जेठ, काठमाडौँ । कान्तिपुर थिएटर सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । गैरीधारामा अवस्थित यस थिएटरको उद्घाटन अभिनेता हरिवंश आचार्यले गर्नुभएकाे छ । उद्घाटन [Read More…]

काठमाडौं उपत्यकामा आज बिहानैदेखि यातायात ठप्प, यात्रुहरुको बिचल्ली

१९ जेठ, काठमाडौँ । सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीले मंगलबार बिहानैदेखि काठमाडौं उपत्यकामा यातायात ठप्प पारेका छन् । [Read More…]

पश्चिमी र स्थानीयसहित मनसुनी वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

१९ जेठ, काठमाडौँ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको [Read More…]

आज जेठ १९ गते, त्याे कालाे दिन, दरबार हत्याको २४औँ स्मृति दिवस

१९ जेठ, काठमाडौँ । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस सोमबार मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार [Read More…]

आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्द

१९ जेठ, काठमाडौँ । यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक [Read More…]

राष्ट्रिय परिचयपत्र डिजिटल बनाइँदै, कार्ड छाप्ने काम बन्द गर्ने तयारी

१८ जेठ, काठमाडौँ । सरकारले राष्ट्रिय परिचयपत्रको छपाइ बन्द गर्ने तयारी गरेको छ । हाल भौतिक रूपमा छपाइ भएर वितरण हुँदै आएको कार्डलाई अब डिजिटल कार्डमा [Read More…]

विश्व दुग्ध दिवस : दूधको भुक्तानी समयमै नपाएको गुनासो

१८ जेठ, काठमाडाैँ ।  हेटौँडा / विश्व दुग्ध दिवसको अवसरमा हेटौँडामा आयोजित कार्यक्रममा दुग्ध क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था, व्यवसायी, वैज्ञानिक, सहकारी प्रतिनिधि र सरकारी अधिकारीहरूले किसानको [Read More…]

बालुवाटारतर्फ जान खोज्दा राजावादी प्रदर्शनमा प्रहरीद्वारा लाठीचार्ज, केही प्रदर्शनकारी घाइते, कमल थापा पक्राउ

१८ जेठ, काठमाडाैँ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै आइतबार जारी प्रदर्शनले उग्र रुप लिँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। स्थितिलाई नियन्त्रणमा लिने क्रममा राष्ट्रिय प्रजातन्त्र [Read More…]

 राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

१८ जेठ, काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा थापा पक्राउ परेका [Read More…]

परराष्ट्रमन्त्री डा.राणा हङकङबाट स्वदेश फिर्ता

१८ जेठ, काठमाडाैँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तरराष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना [Read More…]

नेपाली रेल सेवा दुई महिना बन्द

१८ जेठ, काठमाडाैँ । जनकपुर–जयनगर रेलमार्गमा साढे तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेपालको राष्ट्रिय झन्डाअङ्कित दुई वटा रेलमा यात्रुले आइतबारदेखि करिब दुई महिनासम्म यात्रा गर्न [Read More…]

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै

१८ जेठ, काठमाडाैँ । सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा(भात) वला [Read More…]

अण्डाको मूल्य बढेपछि किसानलाई राहत

१७ जेठ, चितवन । लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन्। उच्च गर्मीका कारण उत्पादन घट्दा [Read More…]

२८ जना एसएसपीको सरुवा, को कहाँ ?

१७ जेठ, काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका जनपद समूहतर्फका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय मानव [Read More…]

आफ्ताव आलमलाई के भएको हो? यस्तो भन्छ अस्पताल प्रशासन

१७ जेठ, काठमाडाैँ । गत बुधबार मात्रै जेलमुक्त भएका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ। आलमलाई मस्तिष्कघात भएपछि उपचारका लागि अन्नपूर्ण न्युरो [Read More…]

दरबारमार्ग क्षेत्रमा आजदेखि निषेधाज्ञा, फेरियो राजावादीको प्रदर्शनस्थल

१७ जेठ, काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन् । राजावादी समर्थकहरूले शनिबार दरबारमार्ग क्षेत्रमा प्रदर्शन [Read More…]

‘कोसी प्रदेशमा अति भारी वर्षा, सतर्कता अपनाउनुहोला’

१७ जेठ, काठमाडाैँ । मनसुन प्रवेश गरेपछि कोसी प्रदेशमा भारीदेखि अति भारीसम्म वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोसी प्रदेशमा बिहीबार रातिदेखि मनसुनी [Read More…]

नारायणहिटी दरबार क्षेत्रमा निषेधाज्ञा जारी

१६ जेठ, काठमाडौं । काठमाडौँ प्रशासनले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यही जेठ १७ देखि [Read More…]