Category: Society
बालेनका बुवा रामनारायणको अन्त्येष्टि, श्रद्धाञ्जलिका लागि उच्च अधिकारीहरू आर्यघाटमा
१५ मंसिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । लामो समयदेखि मधुमेह साथै पछिल्लो [Read More…]
चक्रवात ‘दित्वा’ को कहर: तमिलनाडु, आन्ध्र प्रदेश र पुडुचेरीमा ‘रेड अलर्ट’ जारी
१५ मंसिर, काठमाडौँ । दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित भएको चक्रवाती आँधी ‘दित्वा’ ले भारी वर्षा ल्याएका कारण अधिकारीहरूले भारतको तमिलनाडु, आन्ध्र प्रदेश र पुडुचेरीका तटीय क्षेत्रहरूमा [Read More…]
कस्तो रहला आजको मौसम ?
१४ मंसिर, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको [Read More…]
आज देशभरको मौसम सफा रहने पूर्वानुमान
१३ मंसिर, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा [Read More…]
काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा
११ मंसिर, काठमाडौँ । काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा आएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले [Read More…]
पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बार हटाइने
११ मंसिर, काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले [Read More…]
यस्तो रहनेछ आज देशभरको मौसम
१० मंसिर, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली [Read More…]
धार्मिक पर्यटकको आकर्षणमा शालिग्राम सङ्ग्रहालय, चार महिनामा २५ हजारले गरे दर्शन
१० मंसिर, काठमाडौँ । पछिल्लो समय बागलुङको बागलुङ नगरपालिका–४ कुँडुले स्थित शालिग्राम सङ्ग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । मानव निर्मित सुरुङ भित्र सवा लाख [Read More…]
आचारसंहिता उल्लंघन गर्ने ४८ फेसबुक–युट्युब काउन्सिलको कारबाहीमा, कुन-कुन परे ?
१० मंसिर, काठमाडौँ । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४८ वटा सामाजिक सञ्जाल खातालाई कारबाही गरेको छ । फेसबुक तथा युट्युबका ती [Read More…]
बन्दीपुर महोत्सव सुरु : भ्रमण वर्षमा आठ लाख पर्यटक आकृष्ट गर्ने लक्ष्य
१० मंसिर, तनहुँ । तनहुँको ऐतिहासिक र सांस्कृतिक पहाडी बस्ती बन्दीपुर आजदेखि छैटौं बन्दीपुर महोत्सव सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य बन्दीपुर बजार इकाईको [Read More…]
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो
१० मंसिर, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ बनाएको छ। तत्कालीन [Read More…]
छुर्पी निर्यात बढ्दा डिडिसीलाई राहत
१० मंसिर, काठमाडौँ । कोशी प्रदेशबाट दुग्धजन्य पदार्थ ‘छुर्पी’ (डग च्यु) को निर्यात बढेपछि बजार अभावमा सङ्कट झेलिरहेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) लाई [Read More…]
मौसम पूर्वानुमान : कस्तो रहला आज देशभरीको मौसम ?
१० मंसिर, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी [Read More…]
विवाह पञ्चमी पर्व हर्षोल्लासका साथ मनाइयाे
०९ मंसिर, जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल जनकपुरधाममा मंगलबार विवाह पञ्चमी पर्व हर्षोल्लासका साथ मनाइएको छ। मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा [Read More…]
राहदानीमा ३२ करोड नोक्सानी
०९ मंसिर, काठमाडौँ । नेपालमा सम्भावित राहदानीको अभाव टार्न सरकारले ‘इन स्मार्ट आइडेन्टिटी फ्रान्स एसएएस’ सँग थप ७ लाख राहदानी खरिद गर्ने निर्णय गरेकामा राज्यले [Read More…]
जेनजी आन्दोलन: आगजनी र तोडफोड गर्ने २६७ जना पक्राउ
०९ मंसिर, काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन् । जिल्ला [Read More…]
आज सीता र रामको विवाह पञ्चमी मनाइँदै
राम मन्दिर बेहुला, जानकी बेहुलीमिथिला संस्कृतिको पहिचान नै बनिसकेको जनकपुरधामको विवाहपञ्चमी राजेन्द्र तिवारी ०९ मंसिर, काठमाडौँ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र [Read More…]
बर्सेनि ४० अर्बका परियोजना स्वीकृत गराउने एनजीओ आइएनजीओमाथि जेन जी आन्दोलनपछि किन उठ्यो प्रश्न
०८ मंसिर, काठमाडौँ । समाज कल्याण परिषद्ले जेन जी आन्दोलनपछि आफूसँग माग गरिएका विवरण जाँचबुझ आयोगलाई बुझाएको भए पनि त्यसका सदस्यहरूले अहिले नै आफूहरू केही भन्न [Read More…]
आज देशभर मौसम सफा रहने, क्रमशः चिसो बढ्दै
०८ मंसिर, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही [Read More…]
थुनामुक्त भए दुर्गा प्रसाईं
०७ मंसिर, काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएपछि उनी छुटेका हुन् । प्रसाईंका छोरा निराजनले [Read More…]

