Category: Business
बदलिँदो विश्व अर्थव्यवस्था
१० भदाै, काठमाडौँ । अर्थ राजनीति एउटा गतिशील विषय हो । समयको अन्तरालमा यसमा परिवर्तन आउनु पर्छ, आउँछ र आउनु स्वाभाविक हो । प्रश्न यति [Read More…]
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने
०९ भदाै, काठमाडौँ । नेपाल राष्ट्र बैंकले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई प्रवाह गरेको कर्जाको पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने [Read More…]
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
०९ भदाै, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ [Read More…]
राष्ट्रिय वाणिज्य बैंकद्वारा विशेष सुविधा घोषणा,घर कर्जा अब ६.३० प्रतिशत ब्याजदरमा लिन सकिने
०८ भदाै, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि कर्जामा विशेष सुविधा घोषणा गरेको छ । सो बैंकले आज एक प्रेस विज्ञप्ति जारी गर्दै [Read More…]
जग्गा विकास तथा भवन निर्माण कम्पनीलाई पनि कर्जा पुनर्तालिकीकरण सुविधा
०८ भदौ, काठमाडौं । नेपाल सरकारबाट स्वीकृति पाएका घरजग्गा कम्पनीले पनि कर्जा पुनर्तालिकीकरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपाल सरकारबाट स्वीकृति प्राप्त [Read More…]
बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्यो २.६ प्रतिशत बिन्दु
०८ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कर्जा वृद्धिदर २.६ प्रतिशतले मात्रै बढेको छ । गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ [Read More…]
चालु खाता ४ खर्ब ९ अर्ब र शोधनान्तर ५ खर्ब ९४ अर्ब बचतमा
०८ भदाै, काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक तथा वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत [Read More…]
साउनमा निर्यात ९५.७५ प्रतिशतले बढ्यो
०८ भदौ, काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामा नेपालको निर्यात ९५.७५ प्रतिशतले बढेको छ। गत वर्षको तुलनामा नेपालले सो दरले वस्तु निर्यात [Read More…]
एकैदिन २३ सय रुपैयाँले बढेसँगै सुनको भाउ पुग्यो २ लाख नजिक
०८ भदाै, काठमाडौँ । सुनको भाउ २ लाख नजिक पुगेको छ । आइतबार नेपाली बजारमा सुनको भाउ २ हजार ३०० रुपैयाँले बढेसँगै २ लाख नजिक [Read More…]
नाडा अटो शो : अटो लोन ब्याजदरमा प्रतिस्पर्धा, आठ बर्षसम्मको प्याकेज
०८ भदाै, काठमाडौं । १७ औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा उत्साहजनक सहभागिता भइरहेको छ । चार दिनमा अटो शो १ लाख ४ हजार [Read More…]
इम्बोस्ड नम्बर प्लेट : कार्यान्वयनमा अनेक चुनौती
०८ भदौ, काठमाडौँ । लागु भएको नौ वर्षसम्म पूर्ण कार्यान्वयन हुन नसकेको प्रविधियुक्त उच्च सुरक्षित इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि अनिवार्य गरिँदै छ । लागु [Read More…]
यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
०८ भदाै, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ [Read More…]
विभिन्न अफर सहित वीरगन्जमा टाटा ईभी अटो शो सुरु
०७ भदाै, काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा.लि. (टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक) ले प्राइम अटो ट्रेडर्सको सहकार्यमा आजदेखि बिरगञ्जमा टाटा ईभी अटो शो सुरु [Read More…]
वात्सल्य एभरेस्ट महिला भलिबल लिगले दोस्रो संस्करणका लागि आधिकारिक एयरलाइन पार्टनरमा टर्कि स एयरला इन्स
०७ भदाै, काठमाडाैं । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (EWV) को दोस्रो संस्करणका लागि टर्किस एयरलाइन्सलाई आधिकारिक एयरलाइन पा र्टनरका रूपमा घोषणा गरेको छ । [Read More…]
चाइना एक्जिम बैंकको नेपाल एजेन्ट बैंकमा सानिमा
०६ भदौ, काठमाडौं । द एक्स्पोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना (एक्जिम) बैंकको नेपाल एजेन्टमा सानिमा बैंक नियुक्त भएको छ । मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रालि [Read More…]
बोइङले चीनलाई ५०० विमान बेच्ने तयारी
०६ भदाै, न्युयोर्क (एजेन्सी) । अमेरिकी उड्डयन कम्पनी बोइङले चिनियाँ कम्पनीलाई ५ सयभन्दा बढी विमान बिक्री गर्न वार्ता गरिरहेको ब्लुमबर्ग न्यूजले जनाएको छ । यो [Read More…]
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
०६ भदाै, काठमाडौँ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य [Read More…]
यी हुन् सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनी
०५ भदाै, काठमाडौं। साताको अन्तिम कारोबार दिन अर्थात् विहीबार सेयरबजारमा ५ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । यसमा आज टप १० ब्रोकरले मात्रै ३५ [Read More…]
नाडा अटो शो २०२५ को आकर्षण: १८ लाखदेखि २ करोड २० लाखसम्मका नयाँ गाडी सार्वजनिक
०५ भदाै, काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको नाडा अटो शो २०२५ मा विभिन्न ब्रान्डका नयाँ गाडी सार्वजनिक भएका छन्। शोको पहिलो दिनमै १९ [Read More…]
दुई दिनमा ४८ हजार बढीले गरे ‘नाडा अटो शो’को अवलोकन
०५ भदाै, काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो शो–२०२५’मा अवलोकनकर्ताको भीड बढ्दै गएको छ । मंगलबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको अटो [Read More…]

