नयाँ प्रविधिबाट किबी उत्पादन गरी बेमौसममा पनि प्रशस्त आम्दानी गर्दै किसान

१८ भदाै, काठमाडाैं । इलाम जिल्लाको सन्दकपुर गाउँपालिकाका किसानले ग्राफ्टिङ गरेर नयाँ जातका किबी उत्पादन गर्न थालेका छन् । एकपटक रोपिएको बोटलाई ग्राफ्टिङ गरेर किसानले [Read More…]

भदौमै पाक्न थाल्यो मुस्ताङको स्याउ

१७ भदाै, म्याग्दी । विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको [Read More…]

मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु

१६ भदौ, मुगु । हिमाली जिल्ला मुगुमा पहिलो पटक पटक व्यावसायिक रुपमा फुजी स्याउको उत्पादन सुरु भएको छ । यसअघि स्थानीय जातको स्याउ उत्पादन र [Read More…]

डल्ले च्याउ प्रतिकेजी २३ रुपैयाँभन्दा बढीले महँगियो, कति पुग्यो तरकारी र फलफूलको मूल्य ?

१६ भाद्र, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज डल्ले च्याउको भाउ प्रतिकेजी २३ रुपैयाँभन्दा बढीले बृद्धि भएको [Read More…]

स्वदेशमै उत्पादित जुटले मूल्य नपाउँदा भारत र बङ्गलादेशबाट अर्बौको आयात हुँदै

१३ भदाै, काठमाडाैं । जुटले उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । पूर्वी तराई क्षेत्रमा वर्षौँदेखि नगदे बालीका रूपमा लगाउने गरिएको जुटखेतीले पछिल्लो [Read More…]

तराईमा पनि कोदो खेतीको परीक्षण

१२ भदौ, नेपालगञ्ज । बाँकेको चिसापानीस्थित गाभर उपत्यकामा नौ प्रकारका कोदोको उत्पादन गर्न परीक्षण सुरु गरिएको छ । राष्ट्रिय जिन बैङ्कको सहकार्यमा तराईमा हुने कोदोको [Read More…]

मजखोरीमा सिँचाइ पोखरी निर्माणले बझाङका किसान लाभान्वित

११ भदौ, बझाङ । छविसपाथिभेरा गाउँपालिका–७ मजखोरीमा सिँचाइ पोखरी निर्माणले किसान लाभान्वित भएका छन् । अब किसानलाई खेती गर्न आकासेपानीको भरपर्ने अवस्था हटेको छ । [Read More…]

कालीमाटीमा प्रतिकेजी २२ रुपैयाँदेखि १२५० रुपैयाँसम्मका तरकारी र फलफूल पाइने, मूल्यसूची

०९ भदाै, काठमाडौँ । आज कालीमाटीमा औसत मूल्य प्रतिकेजी २२ रुपैयाँ ३३ पैसादेखि १२ सय ५० रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ ।  कालीमाटीमा फलफूल [Read More…]

म्याग्दीबाट निकासी हुने प्रमुख तरकारी आलु, वर्षौनी १ हजार ४५० मेट्रिकटन उत्पादन

०७ भदाै, काठमाडाैं । म्याग्दी आलु उत्पादनमा आत्मनिर्भर बनेको छ । यस जिल्लामा हिउँदे र बर्खेगरी दुई याममा आलुको व्यावसायिक खेती हुने गर्छ । जिल्लामा [Read More…]

बैंकिङ कसुर मुद्दामा राजकुमार तिमल्सिना पक्राउ

०६ भदौ, काठमाडौं । प्रहरीले बैंकिङ कसुरको आरोपमा बुधबार साँझ एक युवकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ पेप्सीकोलाबाट [Read More…]

चितवनमा दूधको अभाव, मिल्क उद्योग चार महिनादेखि बन्द

०५ भदाै, काठमाडाैं । दुग्ध उत्पादक सहकारी संस्था र फर्महरुको दूध प्रशोधन गर्दैै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ । दूध नपाएपछि [Read More…]

इलामका किसान ‘ड्रागनफ्रुट’मा आकर्षित

०५ भदौ, इलाम । इलाममा किसान ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षित हुँदै गएका छन् । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती [Read More…]

कालीमाटीमा आभोकाडो प्रतिकेजी ४८ र हरियो खुर्सानी १४५ रुपैयाँले बढ्दा बोडी सिमीलगायतको भाउ घट्यो, मूल्यसूची

०५ भाद्र, काठमाडौँ । कालीमाटीमा केही तरकारी र फलफूलको भाउ बढेको छ भने केहीको घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची [Read More…]

घट्यो अन्डाको मूल्य

०३ भदौ, काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य घटाएको छ । प्रतिक्रेटमा २५ देखि ७५ रुपैयाँसम्म मूल्य घटाइएको संघले जनाएको छ । पछिल्लो [Read More…]

एक करोड ५० लाखको लगानीमा कुखुरापालन गर्दै उद्यमी शर्मा

३२ साउन, काठमाडाैं । बाह्र वर्ष कतारमा श्रम गरेर स्वदेश फर्कनुभएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका [Read More…]

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

३२ साउन, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।  शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी [Read More…]

गण्डकीमा १७ सय हेक्टरले घट्यो रोपाईं गर्ने खेत

३१ साउन, गण्डकी । गत वर्ष गण्डकी प्रदेशमा कुल ९७ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । यस वर्ष भने बर्खे [Read More…]

भोजपुरका किसान बङ्गुरपालनतर्फ आकर्षित

३१ साउन, काठमाडाैं । भोजपुर जिल्लाका पशुपलक किसान बङ्गुरपालनतर्फ आकर्षित भएका छन् । व्यावसायिक रूपमा बङ्गुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् [Read More…]

कालिकोटका किसान प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेच्दै

३० साउन, काठमाडाैं । कालीकोटमा किसानले बारीबाटै ५० रुपैयाँमा प्रतिकिलो स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो साता लागेसँगै किसानले स्याउ टिपेर बिक्री गर्न [Read More…]

काभ्रेमा वन्यजन्तुबाट बाली जोगाउनै धौ

२९ साउन, काभ्रेपलाञ्चोक । वन्यजन्तुले बालीमा क्षति पुर्‍याएपछि काभ्रेको भुम्लु गाउँपालिका–९ का स्थानीय निवेदन लिएर वडा कार्यालय पुगेका छन् । बालीको क्षति विवरणसहित वडा कार्यालयमा [Read More…]