भारतद्वारा बङ्गलादेशबाट आयात हुने सामानमा प्रतिबन्ध

०४ जेठ, काठमाडौँ । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले शनिबार बङ्गलादेशबाट आयात हुने विभिन्न श्रेणीका सामानमा [Read More…]

मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमारसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

०४ जेठ, काठमाडौं । मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको [Read More…]

विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न सांसदमा माग

०४ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आईतबारको बैठकमा सांसदहरूले समयसमयमा विद्युत् आपूर्ति बन्द हुनुका कारणबारे सरकारको ध्यानाकर्षण गराएका छन् । उनिहरूले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल [Read More…]

रविविरुद्धको मुद्दामा प्रमाण झिकाउनू : उच्च अदालत

०४ जेठ, काठमाडौं । उच्च अदालत पोखराले पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन आदेश गरेको छ । मुख्य न्यायाधीश डा. रत्नबहादुर [Read More…]

प्रहरीलाई आईजीपीको निर्देशन – आफूलाई रोल मोडलका रुपमा प्रस्तुत गर्नुस्

०४ जेठ, काठमाडौं । नेपाल प्रहरीका प्रमुख आईजीपी दिपक थापाले मातहतका प्रहरी कर्मचारीलाई सभ्य बोलीवचन र शिष्ट व्यवहारका साथ संयमित भएर प्रस्तुत हुन मातहतका प्रहरी [Read More…]

सामाजिक सुरक्षा कोषले गर्यो १० दिनमा १९ करोड दाबी भुक्तानी

०४ जेठ, काठमाडौँ । सामाजिक सुरक्षा कोषले दश दिनमा १९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले बैशाख २१ गतेदेखि जेठ १ गतेसम्ममा उक्त [Read More…]

ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु

०४ जेठ, काठमाडौँ । कसमस इन्टरनेशनल कलेज (सीआईसी), पोखरालेक्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ । यो शैक्षिक कार्यक्रम द ब्रिटिस कलेज (टीबीसी), काठमाडौँको म्यानेजमेन्टमा [Read More…]

जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ

०४ जेठ, काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा १७ जनालाई प्रहरीले काठमाडौंका दुई ठाउँबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित एक घरमा जुवातास खेलिरहेको [Read More…]

लुफ्थान्सा विमान १० मिनेट पाइलटविनै उड्यो : कप्तान शौचालयमा, सह–पाइलट बेहोस

०४ जेठ, काठमाडौं । लुफ्थान्सा विमान जर्मनीबाट स्पेनतर्फ उडिरहेको थियो । एउटा अचम्म र डरलाग्दो अवस्था बन्यो जब कप्तान शौचालय गएका थिए, सह-पाइलट बेहोस् भएका [Read More…]

हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति

०४ जेठ, चितवन । गत साता आएको हुरीसहितको वर्षाले यहाँको केराखेतीमा २० प्रतिशत क्षति भएको छ । जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति [Read More…]

स्याउको मूल्य घट्यो, किलोको कति ?

०४ जेठ, काठमाडौं । स्थानीय बजारमा स्याउको मूल्यमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार स्याउको मूल्यमा गिरावट देखाएको [Read More…]

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

०४ जेठ, ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । विशेषगरी साहसिक यात्रा, [Read More…]

बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत

०४ जेठ, बागमती । चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा बागमती प्रदेश सरकारले ३८.९१ प्रतिशत बजेटमात्र खर्च गरेको छ । प्रदेश सरकारले चालु आव [Read More…]

आइतबार सुनको भाउ घट्यो

०४ जेठ, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ घटेको छ । आइतबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी [Read More…]

कोशी प्रदेशसभाः आजदेखि बजेट अधिवेशन सुरु

०४ जेठ, विराटनगर । कोशी प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज आमात्यले दिउँसो २ बजेदेखि सुरु [Read More…]

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध

०२ जेठ, काठमाडौँ । एनआईसी एशिया बैंकले लिलाम बिक्रीसम्बन्धी विशेष पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकिङ सम्पत्तिहरू, बैंकको नाममा रहेको गैरबैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा [Read More…]

लक्ष्मी सनराइज बैंक एनपिएस नेस्नल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

०२ जेठ, काठमाडौँ । लक्ष्मी सनराइज बैंक र एनसीएचएल बीच एनपीएस एनसीएस तथा डोमेस्टीक कार्ड स्किमको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका [Read More…]

काठमाडौंको बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

०२ जेठ, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले काठमाडौंको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरेको [Read More…]

‘असामान्य अवस्थामा सामान्य बजेट ल्याएर समस्या समाधान हुँदैन, हस्तक्षेपकारी चाहिन्छ’ – डा. स्वर्णिम वाग्ले

०२ जेठ, काठमाडौँ । लामो समयदेखि तङ्ग्रिन नसकेको मुलुकको अर्थतन्त्र सुधारका लागि सामान्य अवस्थाको जस्तो औपचारिकता मात्रै पूरा गर्ने खालको नभई हस्तक्षेपकारी बजेट ल्याइनुपर्ने सांसदहरुले [Read More…]

मानवताको भविष्य रक्षा गर्न विश्वभरका प्रतिनिधिबाट ऐक्यबद्धताको आह्वान

०२ जेठ, काठमाडौं । सगरमाथा संवादमा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले मानवताको भविष्य रक्षा गर्न एकता र ऐक्यबद्धताका लागि आह्वान गरेका छन्। काठमाडौंमा शुक्रबारबाट सुरु बहुप्रतीक्षित [Read More…]