योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरबीच भेट

१३ जेठ, काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित [Read More…]

सीप सिकेर आत्मनिर्भरतातर्फ उन्मुख गोमा

१३ जेठ, काठमाडौँ । “जब महिलाले कुनै सीप सिक्छिन्, उनी मात्र होइन, उनको परिवार र समाज आत्मनिर्भर बन्छ,” गोमा घिमिरे बराल यही भनाइको ज्वलन्त उदाहरण [Read More…]

पुच्छ्रेताराको अध्ययन तथा नमुना सङ्कलन गर्न चीनले प्रक्षेपण गर्‍यो यान

१३ जेठ, काठमाडौं । चीनले ‘तियानवेन–२’ नामक अन्तरिक्ष यान यही मे २९ गते प्रक्षेपण गर्ने घोषणा गरेको छ । उक्त यानले पृथ्वीको नजिक रहेको एउटा [Read More…]

हरेक क्षेत्रमा लैङ्गिक समानता कायम हुनुपर्छः नेता कोइराला

१३ जेठ, मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकका हरेक क्षेत्रमा लैङ्गिक समानता कायम हुनुपर्ने बताएका छन् । जिपी कोइराला लेबर फाउण्डेशन नेपालद्वारा [Read More…]

सेयर बजार २६७५ अंकमा, घट्यो कारोबार

१३ जेठ, काठमाडौं । बजेटले पूँजीगत लाभकर बढाउने चर्चापछि अघिल्लो दिन ५ अंक घटेको सेयर बजार मंगलबार झिनो अंकमा बढेको छ । आज नेप्से जम्मा [Read More…]

स्वास्थ्य मन्त्रालयले थाल्यो पूर्व तयारी

१३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुनजन्य विपद् शुरु हुनुअघि नै आवश्यक पूर्वतयारी तथा रोकथामको तयारी थालेको छ । वर्षायाम शुरु हुने बेला [Read More…]

एनी कुँवरविरुद्ध पनि चलेन मुद्दा, रिहा भइन्

१३ जेठ, काठमाडौं । तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेकी एनि कुँवरविरुद्ध पनि मुद्दा नचल्ने निर्णय भएपछि रिहा भएकी छिन् [Read More…]

नागढुंगाबाट १२ किलो चाँदीसहित बसका सहचालक पक्राउ

१३ जेठ, काठमाडौं । १२ किलो भन्दा बढी चाँदीसहित बसका सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बा. प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक [Read More…]

दुर्गा प्रसाईंका दुई बडिगार्डविरुद्ध चलेन मुद्दा, भए रिहा

१३ जेठ, काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको हिंसात्माक राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडिगार्डविरुद्ध मुद्दा नचल्ने निर्णय भएपछि रिहा भएका [Read More…]

वैदेशिक व्यापार : १६३ साझेदारमध्ये १२८ सँग घाटा, ३४ देशसँगको फाइदा नगन्य मात्रामा

१३ जेठ, काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १६३ देशसँग वैदेशिक व्यापार गरेको छ । जसमध्ये १२८ देशसँग घाटा व्यहोरेको छ भने [Read More…]

बूढानीलकण्ठको पार्क भिलेज होटलमा चोरी

१३ जेठ, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–३ स्थित पार्क भिलेज होटलमा चोरी भएको छ । उक्त होटलबाट करिब ३ सय ३५ तोला बराबरको चाँदीका विभिन्न भाँडावर्तन [Read More…]

३४ उपनिर्देशक नियुक्त गर्दै राष्ट्र बैंक, अन्तर्वार्ताका लागि ६४ छनोट

१३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३४ जना उपनिर्देशकको पदपूर्ति गर्ने भएको छ । खुला प्रतिस्पर्धाको लिखित परीक्षा भई ६४ जना अन्तर्वार्ताका लागि छनोट [Read More…]

गभर्नर पौडेलविरुद्धको रिट सर्वोच्चमा दर्ता

१३ जेठ, काठमाडौँ । सर्वोच्च अदालतमा मंगलबार नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध परेको रिट दर्ता भएको छ । पौडेलको नियुक्ति बदरको माग गर्दै परेको रिटमा बुधबारका [Read More…]

अमेरिका–युरोपेली सङ्घ व्यापार वार्तामा सकारात्मक सङ्केत, भन्सार शुल्क अस्थायी रूपमा स्थगित

१३ जेठ, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घमाथि प्रस्ताव गरिएको ५० प्रतिशत भन्सार शुल्क अस्थायी रूपमा स्थगित गर्ने निर्णय लिएपछि दुई पक्षबीचको व्यापार [Read More…]

सङ्खुवासभाका ८० प्रतिशत घरधुरीमा विद्युत् पुग्यो

१३ जेठ, काठमाडौँ । हिमाली जिल्ला सङ्खुवासभाको ८० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ । आज खाँदबारीमा आयोजना गरिएको सरोकारवालासँगको छलफल कार्यक्रममा विद्युत् प्राधिकरण प्रादेशिक [Read More…]

आलेखः सङ्कटमा रैथाने स्रोत, बीउ जोगाउँदै बैङ्क

१३ जेठ, काठमाडौँ । “पहिलेपहिले नेपालका हरेक घर नै बीउ बैङ्कजस्तै थिए । हरेक घरमा बीउ भकारी हुन्थे, भित्तामा समेत बीउ राख्ने चलन थियो । [Read More…]

कुल गार्हस्थ्य उत्पादनमा बागमतीको योगदान ३६.५२ हुँदा कर्णालीको ४.१९ प्रतिशत मात्र, अन्यको कति ?

१३ जेठ, काठमाडौँ । चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जिडीपी) मा बागमती प्रदेशको ३६.५२ प्रतिशत योगदान रहँदा कर्णालीको ४.१९ प्रतिशत मात्र योगदान रहने प्रक्षेपण [Read More…]

आईपीएलमा तीन फरक टिमलाई शीर्ष २ मा पुर्‍याउने श्रेयस पहिलो कप्तान

१३ जेठ, काठमाडौं । भारतीय ब्याटर श्रेयर अय्यरको कप्तानीमा पञ्जाब किङ्सले ११ वर्षपछि आईपीएलको प्लेअफमा पुगेर शीर्ष २ मा नै स्थान बनाउँदै क्वालिफायर १ मा [Read More…]

बाजुरामा जिप दुर्घटना, टेलिकमका प्रमुखसहित ३ को मृत्यु

१३ जेठ, काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप [Read More…]

नेपाल-अमेरिका चलचित्र महोत्सव २०२५ : ‘शाम्बाला’ ओपनिङ फिल्म

१३ जेठ, वासिङ्टन डीसी (अमेरिका) । मेरिल्याण्डमा आयोजना हुने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक भएको छ । लाइनअपमा बर्लिनको [Read More…]