नेपाली बजारमा ‘नामी’ को गाडी ‘दामी’

१३ भदौ,काठमाडौं । के तपाईं ‘लक्जरियस’ विद्युतीय गाडी (ईभी) कम मूल्यमा खोज्दै हुनुहुन्छ ? अझै त्यो पनि नेपाली सडक अनुसार ‘ग्राउन्ड क्लियरेन्स’ र ‘रेन्ज’ दिने [Read More…]

गण्डकीमा ९ मन्त्रालय बनाउने सहमति, एमालेले ४ वटा पाउने

१३ भदौ, पोखरा । गण्डकी प्रदेशमा ९ मन्त्रालय बनाउन नेपाली कांग्रेस र एमालेबीच सहमति भएको छ । सहमति अनुसार अब एमालेबाट ४ जना मन्त्री बन्ने [Read More…]

भक्तपुरमा आफ्नै घरबाट लडेर एक जनाको मृत्यु

१३ भदौ, काठमाडौं । भक्तपुरमा आफ्नै घरबाट लडेर एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा स्थानीय विष्णु वैद्यको आफ्नै साढे तीन तले घरको [Read More…]

मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणमा सहमति

१३ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि [Read More…]

जनयुद्धलाई हिंसा देखे फेरि विद्रोह हुन्छ: पूर्वमन्त्री शर्मा

१३ भदौ, दाङ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनयुद्धलाई हिंसाका देखे फेरि विद्रोह हुने बताएकी छन् । दाङको तुलसीपुरमा आयोजित एक कार्यक्रममा उनले [Read More…]

प्रहरीको ३० वर्षे सेवा अवधि : अन्तरिम आदेश खारेजको माग गर्दै दायर रिट न्यायाधीश सुवेदी र शर्माको इजलासमा

१३ भदौ, काठमाडौं । नेपाल प्रहरीमा कायम ३० वर्षे सेवा अवधि हटाउने पक्षमा आएको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज बुधबार [Read More…]

प्रधानमन्त्रीले गरे महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई पुरस्कार वितरण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा [Read More…]

स्वदेशमै उत्पादित जुटले मूल्य नपाउँदा भारत र बङ्गलादेशबाट अर्बौको आयात हुँदै

१३ भदाै, काठमाडाैं । जुटले उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । पूर्वी तराई क्षेत्रमा वर्षौँदेखि नगदे बालीका रूपमा लगाउने गरिएको जुटखेतीले पछिल्लो [Read More…]

मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

१३ भदाै, काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको बाह्रबीसेमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । सिन्धुपाल्चोकको बाह्रबीसेस्थित [Read More…]

पम्पिङ आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीलाई

१३ भदाै, काठमाडाैं । भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यकामा भित्र्याउन भेरी पम्पिङ उपआयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको छ । ‘ग्लोबल टेण्डर’मार्फत गरिएको [Read More…]

सगरमाथा एग्रो प्याकेजिङ स्टोरलाई एक लाख रुपैयाँ जरिवाना

१३ भदाै, काठमाडाैं । पोखरा जिल्ला प्रशासन कार्यालय कास्कीले चाडपर्वलक्षित बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–५ मा अवस्थित सगरमाथा एग्रो प्याकेजिङ स्टोरलाई एक लाख रुपैयाँ जरिवाना [Read More…]

बिहीबार सुनको भाउमा सामान्य वृद्धि

१३ भदाै, काठमाडाैं । बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबार प्रतितोला ८०० रुपैयाँले बढेको सुनको भाउ आज १०० रुपैयाँले बढेको हो । [Read More…]

तरकारी खेतीमा विषादीको अवस्था अध्ययन गर्न समिति गठन

१३ भदौ, काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकामा विषादी प्रयोगले कृषकको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न पाँच सदस्य समिति गठन गरिएको छ । तरकारी खेतीमा धेरै [Read More…]

एडीबीको ऋण सहयोगमा मुग्लिन–पोखरा पश्चिम खण्ड कालोपत्र हुँदै

१२ भदाै, काठमाडाैं । निर्माणाधीन मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्डमा २० किलोमिटर दुई लेनको सडक कालोपत्र सकिएको छ । तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा गत [Read More…]

भौतिक संरचनाले कुरुप बन्दै पर्यटकीयस्थल मझुवागढी

१२ भदौ, खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करिब ४५ मिनेटको पैदलयात्रा गरेर उकालो चढ्दा धार्मिक एवं पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । उक्त स्थानमा किरात [Read More…]

माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित छुट योजना : घर लिने ग्राहकले बेस रेटमा ०.५ % प्रिमियममा कर्जा पाउने

१२ भदाै, काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले आउँदै गरेको नेपालीहरूको महान चाड पर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना संचालनमा [Read More…]

पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका १७ जना विद्यार्थीलाई ‘पेड इन्टर्नसीप’

१२ भदौ, काठमाडौं। पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका १७ जना विद्यार्थीलाई ‘पेड इन्टर्नसीप’ गराउने सम्झौता भएको छ । नेपाल विद्यार्थी संघ र पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको स्ववियुको पहलमा [Read More…]

आर्थिक तरलताका कारण उद्योग बन्द हुने क्रम बढ्यो

१२ भदाै, काठमाडाैं । पछिल्लो पाँच वर्षयता मकवानपुर जिल्लामा नयाँ उद्योग व्यापार दर्ता घट्दो र बन्द गर्ने क्रम बढ्दै गएको छ । विश्वव्यापी रुपमा देखिएको [Read More…]

आयल ल्युब सिस्टम पञ्चकन्या मार्केटिङले नेपाली बजारमा बिक्री–वितरण गर्ने

१२ भदाै, काठमाडाैं । वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित कम्पनी ओएलएस (आयल ल्युब सिस्टम) अब पञ्चकन्या मार्केटिङले नेपाली बजारमा बिक्री–वितरण गर्ने भएको [Read More…]

भेटी र नाचगानबाट जुटाएको रकम सामाजिक काममा

१२ भदौ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको ८ लाख ५० हजार रुपैयाँभन्दा बढी [Read More…]