Author: Digital News Desk
किवीको बजारीकरणमा समस्या
२४ भदाै, काठमाडाैं । कालिकोटमा किवी खेती फस्टाए पनि किसानलाई बजारको समस्या भएको छ । किवी फल उत्पादन भए पनि सडक तथा बजार नहुँदा बिक्रीका [Read More…]
नीति बनाउने तर कार्यान्वयन नगर्ने नेपालको समस्या हो : पौड्याल
२४ भदाै, काठमाडाैं । पेट्रोलियम पदार्थमा इथानोलाको प्रयोगमा बहस चलिरहेपनि सम्भावना र प्रयोगलाई ख्याल गर्नुपर्ने कियान केमिकल विज्ञ दिनेश पौड्यालले धारणा राखेका छन् । २०६० [Read More…]
‘डीएनए परीक्षणको नतिजा अकाट्य प्रमाण हुन सक्दैन’
२४ भदौ, काठमाडौं । सर्वोच्च अदालतले सन्तानको पितृत्व पहिचानमा डिएनए परीक्षण अकाट्य प्रमाण हुन नसक्ने व्याख्या गरेको छ । ५४ वर्षीय एक प्रौढको अंश मुद्दामा [Read More…]
ह्वील स्टेरिङ लक भएपछि विमान ‘डाइभर्ट’
२४ भदाै, काठमाडाैँ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ । विमानस्थलबाट उडेको केही [Read More…]
प्रहरी ऐन संशोधनका लागि गृहमन्त्रीद्वारा सुझाव संकलन
२४ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणका लागि सुझाव लिएका छन् । गृहमन्त्री लेखकले सशस्त्र [Read More…]
पेट्रोलियम पदार्थमा इथानोल मिसाइन्छ, मूल्य एक महिनाभित्र तोक्छौं : मन्त्री भण्डारी
२४ भदौ काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीति धेरै अघि बढिसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार [Read More…]
डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजना सकिनेबेला आधामात्रै काम
२४ भदौ, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति [Read More…]
रुकुममा खोलाले बगाउँदा २ जनाको मृत्यु
२४ भदौ, काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ [Read More…]
संयुक्त राष्ट्रसङ्घको महासभा भोलिदेखि
२४ भदाै, न्युयोर्क । ‘कसैलाई पनि पछाडि नछाडौँः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दीगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य ’भन्ने नाराका साथ [Read More…]
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
२४ भदाै, काठमाडाैं । आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार १२ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार १०० रुपैयाँले बढेको हो । [Read More…]
नवनियुक्त प्रधानसेनापति सिग्देलले लगाए दर्ज्यानी चिह्न
२४ भदाै, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक [Read More…]
‘आयातित पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म इथानोल मिश्रण सम्भव छ’
२४ भदाै, काठमाडाैं । पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोल मिश्रण गर्ने सम्बन्धमा बहस चलिरहेका बेला आयल निगमले १० देखि १५ प्रतिशत मिश्रण गर्न सकिने जनाएको छ [Read More…]
पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ
२३ भदाै, काठमाडाैं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू । बीचमा सडक । भित्तातर्फ सुक्खा पहाडमाथि [Read More…]
आवास र सञ्चार सुविधाको अभाव हुँदा दामोदरकुण्डका तीर्थयात्रीलाई समस्या
२३ भदाै, कठमाडाैं । आवास र सञ्चार सुविधाको अभावमा मुस्ताङको हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई समस्या भएको छ । समुन्द्री [Read More…]
स्क्रब टाइफस : बालबालिकामा बढ्दो स्वास्थ्य चुनौती
२३ भदाै, काठमाडाैं । हालै ११ वर्षीया बालिकालाई उच्च ज्वरो र शारीरिक कमजोरीका कारण दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रारम्भमा उनलाई [Read More…]
महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य
२३ भदाै, काठमाडाैं । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच बैंकबाट दैनिक रुपमा निस्कने डिस्पोजेबल कागजहरु उचित रुपमा विसर्जन गर्ने सम्बन्धमा सहकार्यको सुरुवात भएको [Read More…]
चेक अनादरमा ५ प्रतिशत जरिवानासहित २ वर्षसम्म कैद सजाय गर्न अर्थ समितिमा सहमति
२३ भदाै, काठमाडौं । चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने व्यवस्था राख्न संसदीय समितिमा सहमति जुटेको छ। प्रतिनिधिसभा [Read More…]
गलैँचाको कच्चा पदार्थ आयातमा भ्याट छुट गर्न माग
२३ भदाै, काठमाडाैं । गलैँचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग गर्दै उद्योगी व्यवसायीहरुले आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन् [Read More…]
चाडपर्व लक्षित सडक दुर्घटना न्यूनीकरणमा जोड
२३ भदाै, काठमाडौं । दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोड दिएको छ। चाडपर्वका समयमा काठमाडौँबाट [Read More…]
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल हुँदै
२३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छलफलका लागि बालुवाटारमा डाकेका छन् । कोशीमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री [Read More…]

