Author: Digital News Desk
पूर्वमुख्यमन्त्री केदार कार्कीले गरे प्रदेश सचिवालयअघि आमरण अनसन घोषणा, प्रशासनले जारी गर्यो निषेधाज्ञा
२५ भदाै, विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश सभा सचिवालयअघि आमरण अनसन बस्ने घोषणा गरेका छन्। उनको अनसनको कार्यक्रम सार्वजनिक भएपछि मोरङ प्रशासनले [Read More…]
ह्यारिसबर्गका दर्शकले गरे नेपथ्यलाई आत्मीय बिदाई
२५ भदाै, अमेरिका । कन्सर्ट सकिएपछि नेपथ्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौँ। जोगले जुराएछ भने फेरि पनि भेटौँला। मिलेर बस्नुस् है। [Read More…]
गत वर्ष १ सय मिलियन अमेरिकी डलर लगानी गरेको आइएफसीले नेपालमा थप लगानी विस्तार गर्दै
२५ भदाै, काठमाडाैं । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको [Read More…]
दुई नम्बरमा रहेका व्यक्तिलाई सीईओ बनाएपछि डा रेग्मी पुगे सर्वोच्च
२५ भदाै, काठमाडौं । नेपाल पर्यटन बोर्डको सीईओमा दोस्रो नम्वरमा रहेका दीपकराज जोशीको नियुक्ति गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको छ। सीईओका अर्का दाबेदार धनञ्जय [Read More…]
सेयर बजारमा कारोबार घटेको घट्यै
२५ भदौ, काठमाडौं । सेयर बजार घट्दै जाँदा कारोबार रकम पनि सुक्दै गएको छ । अघिल्लो दिन सोमबार ९ अर्ब ४३ करोडको कारोबार भएकोमा आज [Read More…]
समृद्धिका लागि नयाँनयाँ अनुसन्धानमा लाग्नुस् : प्रधानमन्त्री ओली
२५ भदाै, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि नवीन अनुसन्धानमा जुट्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवासमा आज आयोजित नेपाल विज्ञान तथा [Read More…]
बाढीले क्षति पुर्याएका दुइटा झोलुंगे पुल पुनर्निर्माण
२५ भदाै, काठमाडाैं । सिन्धुपाल्चोककाे लार्के र इन्द्रावती नदीमा गत असार ३० मा आएको भीषण बाढीले पूर्णरुपमा क्षति पुर्याएको झोलुंगे पुल पुनःनिर्माण गरिएको छ । [Read More…]
काठमाडौंका छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव भेटियो
२५ भदौ, काठमाडौं। काठमाडौंका दुई फरक ठाउँमा दुई वटा शव भेटिएका छन् । काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा एक जना र कीर्तिपुरमा एक जना [Read More…]
उडान नं ९३ को दर्दनाक कथा : खरानी हुनबाट यसरी जोगिएको थियो अमेरिकी संसद
२५ भदाै, एजेन्सी । फ्लाइट ९३ आफ्नो निर्धारित समयभन्दा ४० मिनेट ढिलो भैसकेको थियो । युनाइटेड एयरलाइन्सको बोइङ ७५७ जहाज न्युयोर्क अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा उडानको [Read More…]
उद्योगमन्त्रीसँग कतारी राजदूतको शिष्टाचार भेट
२५ भदाै, काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अलि अन्सारीले शिष्टाचार भेट गरेका छन् । उद्योग मन्त्रालयमा [Read More…]
चीनले आर्चरी, उसु र कुस्तीमा नेपाललाई सहयोग गर्ने
२५ भदौ, काठमाडौँ। नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न चीनको युनानस्थित स्पोर्ट इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एशोसिएसन युनान र कुन्मिङ [Read More…]
त्रिभुवन विमानस्थलबाट सुनसहित २ जना पक्राउ
२५ भदाै, काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवैध सुनसहित २ जना पक्राउ परेका छन् । भन्सार छली लैजान लागेको सुनसहित विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट [Read More…]
अस्ट्रेलियाले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउँने
२५ भदाै, एजेन्सी। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने बताएका छन्। आमाबाबुको बालबालिकाप्रतिको [Read More…]
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ
२५ भदाै, काठमाडौं । पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भनी [Read More…]
पन्ध्र लाख खर्चेर बिपी कोइरालाको सालिक निर्माण
२५ भदाै, काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ। बिपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको धुलिखेल नगरपालिका–६ [Read More…]
भियतनाममा शक्तिशाली आँधी: ६५ जनाको मृत्यु, ३९ जना बेपत्ता
२५ भदाै, एजेन्सी । भियतनाममा यागी नामक शक्तिशाली आँधीपछि आएको बाढीपहिरोले कम्तिमा ६५ जनाको मृत्यु भएको छ। विपद व्यवस्थापन निकायले मंगलबार जारी गरेको सूचना अनुसार [Read More…]
भूकम्प प्रभावित क्षेत्रमा स्थानीयबासी परिचालन गरी सडक स्तरोन्नति
२५ भदाै, काठमाडाैं । रुकुमपश्चिमको भूकम्प प्रभावित आठबिसकोट नगरपालिका क्षेत्रको सडक स्तरोन्नति सुरु गरिएको छ। नगरपालिकामा भूकम्पबाट बढी प्रभावित ४ वटा वडाका स्थानीयवासीलाई लक्षित गरी [Read More…]
सुनसरीबाट २४५ किलो गाँजा बरामद
२५ भदौ, काठमाडौं । सुनसरीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले २४५ किलो गाँजा बरामद गरेको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका-६ स्थित शिसौलीघाटबाट [Read More…]
सुजुकीको चाडपर्व लक्षित अफर सार्वजनिक
२५ भदाै, काठमाडौं । नेपालको लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा विक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ । दशैं, [Read More…]
कच्चा तेलको मूल्यमा उच्च गिरावट
२५ भदौ, काठमाडौं । विगत एक महिनामा कच्चा तेलको मूल्य औसत १२ प्रतिशत घटेको छ । यहीं कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ‘बियरिस’ ट्रेन्डमा [Read More…]

