‘प्रेमगीत ३’ नेपाली ओटीटी प्लाटफर्म ‘सिनेमाघर’मा रिलिज

०९ असाेज, काठमाडौं । २०७९ सालको दशैंमा हलमा रिलिज भएको फिल्म ‘प्रेमगीत ३’ नेपाली ओटीटी प्लाटफर्म ‘सिनेमाघर’मा रिलिज भएको छ । सबै देशबाट दर्शकले नेपाली [Read More…]

काठमाडौं-१६ ले जित्यो प्रयागराज सिंह सुवाल स्मृति फुटसलको उपाधि

०९ असाेज, काठमाडौं । काठमाडौं महानगरपालिकाको १६ नं. वडाले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामाको उपाधि जितेको छ । वडानम्बर २३ को [Read More…]

एसपी–डीएसपी सरुवामा प्रहरीभित्र असन्तुष्टि, मिचियो मापदण्ड

०९ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार गरेको ४१ प्रहरी उपरीक्षक (एसपी) र १४३ प्रहरी नायव उपरीक्षक (डीएसपी) को हरुको काज तथा सरुवा मंगलबार [Read More…]

जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पानको आह्वान

०९ असोज, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले क्यानडाका लगानीकर्ता समक्ष नेपालको जलविद्युत् क्षेत्रका लगानी गर्न आह्वान गरेका छन् [Read More…]

न्यायाधीश नियुक्तिको प्रयासमा बारको विरोध

०९ असोज, काठमाडौं । अवकाश हुन लागेका प्रधानन्यायाधीशले न्यायाधीशको सिफारिस गर्न खाजेको भन्दै नेपाल बार एशोसिएसनले विरोध गरेको छ । बारले एक विज्ञप्ति जारी गरी [Read More…]

नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै राष्ट्र बैंक

०९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ। यसअघि २०७१/७२ लाई आधार वर्ष मानेर गणना [Read More…]

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

०९ असाेज, काठमाडाैं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल [Read More…]

१८ लाख मानिस उपत्यकाबाट बाहिरिने

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

०९ असाेज, काठमाडाैं । यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो सङ्ख्या गत वर्षको तुलनामा पाँच लाखले [Read More…]

अर्थमन्त्री पौडैल र चिनियाँ उपप्रधानमन्त्री लिफेङबीच भेट, परियोजना कार्यान्वयनमा छलफल

०९ असोज, काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका [Read More…]

एनएमबि बैंकद्वारा पलेशा र प्रशिक्षक कविराज नेगीलाई नगद प्रदान

०९ असाेज, काठमाडाैं । एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्ग पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको थियो । उनको अभुतपूर्व [Read More…]

सुनको भाउले लगातार ५ दिन बनायो नयाँ रेकर्ड

०९ असाेज, काठमाडाैं । सुनको भाउले लगातार ५ दिन नयाँ रेकर्ड बनाएको छ । भदौ ५ गते १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको [Read More…]

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन

०९ असाेज, काठमाडाैं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०\८१ मा ३६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो आव २०७९\८० को तुलनामा छ करोड [Read More…]

दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै

०९ असाेज, काठमाडाैं । एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने [Read More…]

बजाजको ग्रान्ड कार्निभल

०८ असाेज, काठमाडाैं । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवम बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड कार्निभल ल्याएको छ । नेपालीहरुको महान चाड विजयादशमी, [Read More…]

धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति

०८ असाेज, काठमाडाैं । यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि [Read More…]

दसैँमा बसको टिकट काट्न काउन्टरमा लाइन बस्नु नपर्ने, दैनिक ४० हजारभन्दा बढी सिट बससेवामा

०८ असाेज, काठमाडाैं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको [Read More…]

महानगरले हटायो मनमती खोलामाथिको स्ल्याब र संरचना

०८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनमती खोलामाथि बनेको संरचना र स्ल्याब (ढलान) हटाएको छ । महानगरपालिकाले १३ र १४ नम्बर वडामा पर्ने मनमती खोला [Read More…]

कैलालीमा भन्सार छलेर ल्याइएका साढे ६ लाखको सामान बरामद

०८ असोज, धनगढी । कैलालीमा भन्सार छलेर ल्याइएका साढे ६ लाख रुपैयाँ बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ । कैलालीका विभिन्न स्थानबाट सोमबार ६ [Read More…]

सुर्खेतको वीरेन्द्रनगरमा अब डाक्टरले गर्नेछन् गर्भवतीलाई फोन

०८ असोज, सुर्खेत । गर्भवती तथा सुत्केरीलाई घरबाटै स्वास्थ्य सेवा दिन सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ‘हेलो गर्भवती आमा’ कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम अन्तर्गत [Read More…]

चोटका कारण फाइनलमा राम्रो खेल्न सकिन : एरिका गुरुङ

०८ असोज, काठमाडौं । एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी नेपाली खेलाडी एरिकाले गुरुङले चोटका कारण फाइनलमा राम्रो खेल्न नसकेको बताएकी छन् । रजत [Read More…]