Author: Digital News Desk
शंकर पोखरेल र वर्षमान पुनको संवादले सत्ता गठबन्धनमा समस्या छैन : गृहमन्त्री
२८ माघ, धनगढी । गृहमन्त्री रमेश लेखकले शंकर पोखरेल र वर्षमान पुनबीच भएको भनिएको संवादले सत्ता गठबन्धनमा समस्या नहुने बताएका छन् । धनगढीमा आज सञ्चारकर्मीहरुसँग [Read More…]
लगातार पाँचौं दिन घट्यो सेयर बजार
२८ माघ, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १०.९८ अंक घटेको छ । सो कमीपछि नेप्से २६७७ अंकमा कायम भएको छ । सोमबारसहित लगातार [Read More…]
‘मिसन इम्पोसिबल ८’ ट्रेलर : जहाजबाट हामफाल्दै गरेका टम क्रूजको खतरनाक एक्सन
२८ माघ, लस-एन्जलस । ‘तिमीले मलाई अन्तिम एकपटक विश्वास गर्न जरुरी छ’ आगामी फिल्म ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’को नयाँ ट्रेलरमा आफ्नो जासुस एजेन्सी [Read More…]
जनप्रतिनिधिले सबैको हुँ भन्ने ठानेर काम गर्नुपर्छ : प्रकाशमान
२८ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिले सबै पार्टी र समुदायको हुँ भन्ने ठानेर जनताका समस्या समाधानमा क्रियाशील हुनुपर्ने बताएका छन् [Read More…]
बाइडेनले रोकेको यूएस स्टीलमा निप्पोनको लगानी ट्रम्पले स्वीकार गर्ने
२८ माघ, काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निप्पोन स्टिलले अमेरिकी स्टिलमा अल्पसङ्ख्यक सेयर लिन दिने सङ्केत गरेपछि जापान सरकारका उच्च प्रवक्ताले अमेरिकी स्टिलमा लगानी [Read More…]
निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका, आवेदन दिनको लागि फागुन ५ सम्म समय
२८ माघ, काठमाडाैँ। काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागले आ.व. २०८१/८२ को ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्तर्गत निःशुल्क व्यावसायिक र सीपमूलक तालिम सञ्चालन गर्ने [Read More…]
चालु आर्थिक वर्षको सात महिनामा चोरी भएका ३०३ वटा सवारी साधन भेटिए, ४८ जना पक्राउ
२८ माघ, काठमाडाैं । विभिन्न मितिमा हराएका २० वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौँ उपत्यका [Read More…]
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छः मन्त्री भण्डारी
२८ माघ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको [Read More…]
मकुना हात्ती गोली प्रकरणबाट छानविन गर्न गठित समिति चितवनमा
२८ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाले गोली हानेर जंगली हात्ती मकुना मारेको घटनाका बारेमा छानविन गर्न गठन समिति चितवन आएको [Read More…]
जनवरीमा दक्षिण कोरियाको बेरोजगारी दर घट्यो
२८ माघ, काठमाडौं। दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा कम माग आएसँगै गत महिनाको बेरोजगारीको दाबीमा कमी आएको सरकारी तथ्याङ्कले [Read More…]
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तयार गरिँदै
२८ माघ, काठमाडौं । नेपाल, भारत र बङ्गलादेशबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणको ‘मोडालिटी’ तय गरिने भएको छ । नेपालबाट भारत र बङ्गलादेशमा सन् २०३५ सम्म १५ [Read More…]
चिसापानी–गड्डा चौकी सडक ६ लेनको बन्छ : परराष्ट्रमन्त्री
२८ माघ, कैलाली । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड ६ लेनको बनाउन छिट्टै काम सुरु हुने बताएकी छन् । कैलालीको [Read More…]
बस्ताकोटीको ‘विसंगत बस्ती’ लाई हरि उत्कृष्ट प्रतिभा पुरस्कार
२८ माघ, नर्थ क्यारोलाइना । कवि तथा गीतकार डा. ऋषि बस्ताकोटीको ‘विसंगत बस्ती’ ले हरि उत्कृष्ट प्रतिभा-२०८० पुरस्कार पाएको छ । अमेरिकाको नर्थ क्यारोलाइनमा आयोजित [Read More…]
तनहुँमा प्रहरीलाई कुटेको आरोपमा चार जना पक्राउ
२८ माघ, तनहुँ । प्रहरी जवानलाई कुटपिट गरेको आरोपमा तनहुँ प्रहरीले ४ जना युवालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि तनहुँ व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटको [Read More…]
अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने स्थिति बन्दैछ : प्रचण्ड
२८ माघ, जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने बताएका छन् । जनकपुरमा सोमबार पत्रकारसँग कुरा [Read More…]
अमेरिकी स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
२८ माघ, वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार संयुक्त राज्य अमेरिकाले यस हप्ता स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत भन्सार लगाउने बताएका छन् । यो [Read More…]
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड
२८ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिएका छन् [Read More…]
एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनको भाउ
२८ माघ, काठमाडौं । सोमबार सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । आइतबार एक सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार १४ सय रुपैयाँले बढेको [Read More…]
शिवम् सिमेन्ट्सको आम्दानीमा गिरावट
२८ माघ, काठमाडाैं । शिवम् सिमेन्ट्स लिमिटेडको आम्दानीमा गिरावट आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी गत [Read More…]
सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के–के छन् ?
२७ माघ, काठमाडौं । राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङकाले उक्त विधेयक पेस [Read More…]

