Author: Digital News Desk
शक्तिशाली राष्ट्रहरूले पृथ्वीको सन्तुलन बिगारे : पर्यटनमन्त्री पाण्डे
०१ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा [Read More…]
पोखराका १ सय २९ कर्मचारीमध्ये १९ जनाको स्थायी नियुक्ति अदालतबाट सदर
०१ फागुन, पोखरा । पोखरा महानगरले २०६४ सालभन्दा अगाडिदेखि सेवा गरिरहेका १ सय २९ जनाको स्थायी नियुक्ति खारेज गरिदिएपछि अदालत गएका १९ जना कर्मचारीको नियुक्ति [Read More…]
अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको सपथ
०१ फागुन, काठमाडौं । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका छन् । उनले बिहीबार प्रधानन्यायाधीश [Read More…]
अमेरिकामा रोजगार गुमाएका नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने
०१ फागुन, टेक्सस (अमेरिका) । अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ । टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका [Read More…]
ईसीडी दुई वर्षे बनाउन सिफारिस
०१ फागुन, काठमाडौं । प्रारम्भिक बाल विकास (ईसीडी) लाई दीर्घकालमा दुई वर्षको बनाउन प्रस्ताव गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ईसीडीको अध्ययन गर्न [Read More…]
त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माण लागि बोलपत्र स्वीकृत
०१ फागुन, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ । [Read More…]
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सुरु
०१ फागुन, काठमाडौँ। बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत कार्य सुरू भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि खानेपानीको पाइप गए रातिदेखि मर्मत गर्ने कार्य [Read More…]
उत्तर कोरियाले पारिवारिक पुनर्मिलन केन्द्र भत्काउँदै छ : सियोल
०१ फागुन, काठमाडौं । उत्तर कोरियाले कोरियाली युद्ध र देशको विभाजनबाट छुट्टिएका परिवारहरूको भावुक पुनर्मिलनको आयोजना गर्ने ठाउँलाई भत्काउन थालेको सियोलले बिहीबार बताएको छ । [Read More…]
पश्चिम नेपाल बसका यात्रुले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने
०१ फागुन, काठमाडौं । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता बमोजिम पश्चिम नेपाल बस व्यवसायी [Read More…]
आजदेखि रास्वपाको सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’
०१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन महिनाभर सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ सुरु गर्ने भएको छ । केन्द्रीय नेताहरूलाई सबै प्रदेशमा खटाएर रास्वपाले संवाद [Read More…]
सुनसहित नागढुंगाबाट दुई भारतीय पक्राउ
०१ फागुन, काठमाडौं । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही [Read More…]
क्रिप्टो बजारमा भारी गिरावट: ब्याजदर नघट्ने फेडरल रिजर्भको संकेतपछि बिटक्वाइन र ईथरमा असर
०१ फागुन, काठमाडाैं । अमेरिकी फेडरल रिजर्भले ब्याजदरमा प्रारम्भिक कटौती गर्ने कुनै हतार नगर्ने संकेत दिएपछि क्रिप्टो बजार बुधबार थप दबाबमा पर्यो। बजार मूल्यका हिसाबले [Read More…]
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
०१ फागुन, काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले २ लाख १३ हजार १९७ कित्ता संस्थापक सेयर बिक्रीमा [Read More…]
एक्स्पेङ मोटर्सद्वारा एक वर्षमा ९ अर्ब युआन भन्दा बढी लगानी गर्ने घोषणा
०१ फगुन, काठमाडौं । प्रमुख चिनियाँ स्मार्ट इलेक्ट्रिक भेहिकल एवम निर्माता एक्स्पेङ मोटर्सले २०२५ मा अनुसन्धान र विकासमा ९ अर्ब युआन भन्दा बढी लगानी गर्ने [Read More…]
शुक्रबारदेखि नेपाल एग्रिटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुँदै
०१ फागुन, काठमाडौँ । “सातौं नेपाल एग्रिटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो” यही फागुन २, ३ र ४ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन [Read More…]
बिहीबार २३ सय रुपैयाँले बढ्यो सुनको भाउ
०१ फागुन, काठमाडौं । सुनको मूल्य एकैदिन २३ सय रुपैयाँले बढेको छ । बुधबार २७ सय रुपैयाँले घटेको सुन बिहीबार २३ सय रुपैयाँले बढेको हो [Read More…]
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे ८ लाख कित्ता सेयर बिक्रीमा
०१ फागुन, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ८ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । [Read More…]
‘सुरक्षित इन्टरनेट दिवस’ मा सचेतनामूलक कार्यक्रम
३० माघ, काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको आयोजनामा मंगलबार ‘सफर इन्टरनेट डे’ अर्थात् सुरक्षित इन्टरनेट दिवस मनाइएको छ । यो दिवस हरेक वर्षको फेब्रुअरी महिनाको [Read More…]
सेयर बजार २६८५ अंकमा, बढ्यो कारोबार
३० माघ, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से जम्मा १.८६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६८५ अंकमा कायम भएको छ । [Read More…]
सिटिजन्स बैंक र वात्सल्य नेचुरल आईभिएफ बीच समझदारी
३० माघ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट दिने भएको छ । बैंक र वात्सल्य नेचुरल आईभिएफ बीच सिटिजन्स [Read More…]

