काठमाडौं-फाखेल–हुमाने सडक आजदेखि बन्द   

०२ फागुन, मकवानपुर । काठमाडौं–कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ । अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी [Read More…]

‘त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशको समृद्धिका लागि कोसेढुङ्गा’

०२ फागुन, काठमाडौं । नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बङ्गलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुङ्गा भएको [Read More…]

कैलाली र कञ्चनपुरमा साढे ७ लाखको अवैध सामान बरामद

०२ धनगढी, काठमाडौं । कैलाली र कञ्चनपुरमा साढे ७ लाख रुपैयाँको अवैध सामान बरामद गरिएको छ । कैलालीमा प्रहरीले ५ लाख बढी र कञ्चनपुरमा दुई [Read More…]

आहारारा पोखरा गोल्डकप : फाइनलको लागि पुलिस र ब्ल्याक बुल्स तयार

०२ फागुन, पोखरा । २४औं संस्कणरको आहरारा पोखरा गोल्डकपको उपाधिका लागि शनिवार नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालमा [Read More…]

पूर्वआईजीपीहरुले प्रधानमन्त्रीलाई भने : गृहको नियन्त्रण र सुपरीवेक्षण आपत्तिजनक छ, सच्याइयोस्

०२ फागुन, काठमाडौं । पूर्व प्रहरी महानिरीक्षकहरुको टोलीले प्रधामन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रस्तावित प्रहरी ऐनमा उल्लेख भएका केही बुँदाहरु सच्याउनुपर्ने माग गरेका छन् । [Read More…]

माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट रसुवावासी लाभान्वित

०२ फागुन, रसुवा । माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाले रसुवावासीको जीवनस्तरमा सुधार गर्न विविध कार्यक्रम सञ्चालन गरेसँगै त्यसबाट उनीहरू लाभान्वित भएका छन् । आयोजनाले ठूला तथा [Read More…]

सुनको भाउ तोलाको ४०० रुपैयाँले बढ्यो

०२ फागुन, काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । बिहीबार २३ सय रुपैयाँले बढेको सुन शुक्रबार ४०० रुपैयाँले बढेको हो । [Read More…]

महोत्तरीमा आम्दानीको आकर्षक माध्यम बन्दै सुर्तीखेती

०२ फागुन, जलेश्वर । कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका–६ का किसानहरु नगदेबाली सुर्तीखेती गरेर जीवनस्तर उकास्न सफल भएका छन् । [Read More…]

ल्यापटप स्लो भयो ? यी उपाय अपनाउनुस्

०१ फागुन, काठमाडौं । हामीले चलाउने गरेका ल्यापटप समयसँगै स्लो बन्दै जान्छन् । कहिलेकाहीँ प्राविधिक कमजोरी तथा उच्च क्षमताको अत्यधिक प्रयोगका कारण पनि त्यस्तो हुनसक्छ [Read More…]

प्रधानमन्त्री ओलीसंग कृषिमन्त्री अधिकारीको बैठक : रासायनिक मल अभाव हुन नदिइने

०१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयले सम्पादन गरिरहेका विभिन्न कामका प्रगति एवं समस्याका बारेमा जानकारी [Read More…]

बाल क्यान्सरको निःशुल्क औषधि नेपाल आइपुग्दै

०१ फागुन, काठमाडाैं । नेपालले नि:शुल्क पाउने भनिएको बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि छिट्टै आइपुग्ने भएको छ। अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलको सहकार्यमा [Read More…]

समाजवादी कम्युनिष्ट पार्टीले मनायो जनयुद्ध दिवस

०१ फागुन, काठमाडौं । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौं तथा देशका विभिन्न भागमा विभिन्न कार्यक्रम गरेर ३०औँ जनयुद्ध दिवस मनाएको छ । काठमाडौंको बालाजुस्थित औद्योगिक [Read More…]

ट्रम्प र पुटिनले युक्रेनको विषयमा साउदी अरेबियामा भेट्ने

०१ फागुन, काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुई नेताबीच आश्चर्यजनक टेलिफोन वार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन शान्ति वार्ताका लागि साउदी अरेबियामा भेट्ने [Read More…]

महायज्ञबाट चार करोड ८४ लाख सङ्कलन

०१ फागुन, कैलाली । मानवसेवा आश्रमले धनगढीमा सञ्चालन गरेको महायज्ञमा चार करोड ८४ लाख रुपैयाँ रकम सङ्कलन गरेको छ । धनगढीमा मानवसेवा आश्रमको भवन निर्माण [Read More…]

रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

०१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन दिएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री लगायत मन्त्रालयका कर्मचारीहरूसँग [Read More…]

अझै बनेन असोजको बाढीले क्षति पुर्‍याएको नख्खुडोलको पुल

०१ फागुन, काठमाडौं । बाढीबाट क्षति पुगेको नख्खुडोल पुल मर्मत नहुँदा स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं [Read More…]

एलपी ग्यास संघका जायज माग मात्रै सम्बोधन हुन्छ, उपभोक्तामा मूल्यको भार पर्दैन : आयाल निगम

०१ फागुन, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च समायोजन हुनुपर्ने माग राख्दै घोषणा गरेको आन्दोलन तत्कालका लागि स्थगित गरेका [Read More…]

२६७८ अंकमा झर्‍यो सेयर बजार, फाइनान्समा आकर्षण

०१ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७.२६ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६७८ मा कायम [Read More…]

बबरमहलमा फुटेको पाइप मर्मत सकियो, पानी पठाएर परीक्षण गरिँदै

०१ फागुन, काठमाडौं । काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकिएको छ । काठमाडौँ [Read More…]

एनसेलको भोवाइफाइ सेवा सुरु

०१ फागुन, काठमाडौं । इन्टरनेट मार्फत गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सेवा सुरु गरेको छ । नयाँ प्रविधिमा उपभोक्ताको पहुँच [Read More…]