प्रशिक्षणका लागि नेपाली कुस्ती टोली भारतमा

०६ फागुन, काठमाडौं । नेपाली कुस्ती टोली एसियाली खेलकुदको तयारीका लागि भइरहेको प्रशिक्षण थप प्रभावकारी बनाउन भारतको उत्तर प्रदेशस्थित नन्दनीनगर पुगेको छ । राष्ट्रिय खेलकुद [Read More…]

बाढी पहिरोबाट क्षति भएका आयोजना पुनर्निर्माणका लागि साढे १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति

०६ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ [Read More…]

सवारीसाधनको तीव्र गति नियन्त्रण गर्न अभियान सुरु

०६ फागुन, भक्तपुर । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले तीव्र गतिका कारण हुने दुर्घटना रोक्न तीव्र गति नियन्त्रण अभियान सुरु गरेको छ । मध्यपुरथिमि नगरपालिका–५ [Read More…]

संगठनको ड्रेस लगाएर फोटो, भिडिओ बनाउने १ सय २० सशस्त्र प्रहरी कारबाहीमा

०६ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १ सय २० जना कर्मचारीलाई विभागीय कारबाही गरेको छ । संगठनको निर्देशन विपरित सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको [Read More…]

एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी एनएक्सटी सिरिजका मेकानिकल एक्साभेटरहरू बिक्री गर्ने

०६ फागुन, काठमाडौं । एमएडब्लू अर्थमुभर्स प्रालिले इन्डियासँगको सहकार्यमा जेसीबी एनएक्सटी सिरिजका नवीनतम एक्साभेटरहरू जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम [Read More…]

नारायणगढ–मुग्लिन सडकका सबै पुल नयाँ बने

०६ फागुन, चितवन । नारायणगढ–मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन् । सो सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ [Read More…]

नेपाली विद्यार्थीको सुरक्षा समन्वय गर्न ओडिसा पुग्यो नेपाल प्रहरीको टोली

०६ फागुन, काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था गर्नका लागि नेपाल प्रहरीको टोली पुगेको छ [Read More…]

४० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक

०६ फागुन, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत मंगलबार [Read More…]

केआईआईटी कलेजले माफी माग्यो

०६ फागुन, काठमाडौं। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) नेपाली विद्यार्थीहरूमाथि गरेको ज्यादती र दुर्व्यवहार प्रकरणमा माफी मागेको छ । रुपन्देहीकी नेपाली विद्यार्थी [Read More…]

ओडिसाको विधानसभामा पनि उठ्यो प्रकृति लम्साल मृत्युबारे प्रश्न

०६ फागुन, काठमाडौं । भारतको ओडिसा राज्यको विधानसभामा पनि भुवनेश्वरको केआईआईटी कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु भएको विषयले प्रवेश पाएको छ । ओडिसा टिभीका [Read More…]

मह आयात रोक्न माग

०६ फागुन, दाङ । महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । नेपाल मौरीपालक सङ्घ दाङका अध्यक्ष दिनेश [Read More…]

लुम्बिनी प्रदेश सरकारले उजिरसिंह रंगशालालाई ३ करोड दिने

०६ फागुन,बुटवल । लुम्बिनीको मन्त्रिपरिषद् बैठकले बुटवलको उजिरसिंह रंगशाला निर्माणका लागि आवश्यक बजेट तथा अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई [Read More…]

पढाइ सकिएकै वर्षमा ट्रान्सक्रिप्ट र प्रोभिजनल उपलब्ध गराउन शिक्षामन्त्रीको निर्देशन

०६ फागुन, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले पढाइ सकिएकै वर्षमा प्रमाणपत्र उपलब्ध गराउन अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल आवेदन दिन मिल्‍ने गरी निर्देशन [Read More…]

३० मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता

०६ फागुन काठमाडौं । ताप्लेजुङमा निर्माण हुने ३०.२४ मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजनाको प्रवर्द्धक एटलस [Read More…]

सन् २०३५ मा उत्सर्जन घटाउने जापानको लक्ष्य

०६ फागुन, टोकियो । जापानले मङ्गलबार सन् २०१३ को स्तरबाट अर्को दशकमा ग्रिनहाउस ग्यास उत्सर्जन ६० प्रतिशतले घटाउने प्रतिबद्धता जनाएको छ तर जलवायु अभियानकर्मीहरूले संशोधित [Read More…]

पर्यटकको संख्यामा वृद्धि, ६ महिनामा ५ लाख ८० हजारले गरे नेपाल भ्रमण

०६ फागुन, काठमाडौं । यस वर्षको पुस महिनासम्म झण्डै ५ लाख ८० हजार पर्यटक नेपाल आएका छन् । यो गत वर्षको तुलनामा केही बढी हो [Read More…]

लगनखेलमा एक व्यक्ति मृत फेला

०६ फागुन, काठमाडौं । ललितपुर महानगरपालिका–१९ लगनखेलमा एक पुरुष व्यक्ति मृत फेला परेका छन् । मृत फेला पर्नेमा मकवानपुरको चित्लाङ घर भएका ६० वर्षीय राम [Read More…]

जलविद्युत आयोजनाको नियमन प्रक्रियालाई सहजिकरण गछौंः नियमन आयोग अध्यक्ष धिताल

०६ फागुन, काठमाडौं । विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले जलविद्युत आयोजनाको नियमन कुन संस्थाले गर्ने भन्ने विषयमा सरलीकरण गरिरहेको बताए। जलविद्युतका आयोजनाले प्राथमिक [Read More…]

विद्युत प्रधिकरणले चुक्ता पुँजीको २० प्रतिशत सेयर जारी गर्ने

०६ फागुन, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले चुक्ता पुँजीको २० प्रतिशत सेयर जारी गर्ने तयारी गरिरहेको बताएका छन् । नेपाल [Read More…]

सानिमाको खुलामुखी म्युचुअल फन्डमा आवेदन खुल्यो

०६ फागुन, काठमाडौं । सानिमा बैंकको कोष प्रवर्द्धनमा ‘सानिमा फ्लेक्सी फन्ड’ नामक म्युचुअल फन्डमा लगानी आवेदन खुलेको छ । यो खुलामुखी योजना हो । कम्पनीले [Read More…]