धनगढीमा सिप तथा रोजगार मेला सुरु, उद्योगमन्त्रीले गरे उद्घाटन

०८ फागुन, धनगढी । धनगढीमा सिप तथा रोजगार मेला सुरु भएको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा बिहीबारदेखि सुरु भएको मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री [Read More…]

म्यानमारको लगातार दोस्रो जित, किर्गिस्तान ५-० ले पराजित

०८ फागुन, काठमाडौं । म्यानमारले इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा बिहीबार किर्गिस्तानलाई ५-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । दशरथ रंगशालमा भएको खेलमा [Read More…]

लुम्बिनी प्रदेशः चालु आवको हालसम्म पुँजीगत खर्च २२ र चालु खर्च २८ प्रतिशत

०८ फागुन, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म कुल बजेटको २४.९१ प्रतिशत खर्च गरेको छ । चालु वर्षमा ३८ अर्ब ९७ करोड [Read More…]

राष्ट्रिय वाणिज्य बैंकद्धारा ९७ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान

०८ फागुन, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी, मधेश र बागमती प्रदेशका लागि प्रदेशगत रुपमा छनौट [Read More…]

तेस्रो वर्ल्ड माउण्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

०८ फागुन, काठमाडौं । आगामी सेप्टेम्बर २५ देखि २८ सम्म स्पेनमा आयोजना हुने तेस्रो वर्ल्ड माउण्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालले पनि सहभागिता जनाउँदैछ । [Read More…]

नागरिकता विधेयकमा ३६ संशोधन प्रस्ताव

०८ फागुन, काठमाडौं । नागरिकता ऐन संशोधन विधेयकमा ३६ वटा संशोधन प्रस्ताव परेको छ । ७२ घण्टाको संसोधन प्रस्ताव राख्ने समयभित्र सांसदहरूका ३६ वटा संशोधन [Read More…]

केशु विरहीको ‘उपद्रष्टा हर्कमान तामाङ’ लोकार्पण

०८ फागुन, विराटनगर । पूर्वसांसद हर्कमान तामाङको जीवनीमा आधारित पुस्तक ‘उपद्रष्टा हर्कमान तामाङ’ विमोचन भएको छ । ८४ वर्षीय तामाङ अहिले सामान्य जीवन बिताइरहेका छन् [Read More…]

२७४३ अंकमा पुग्यो सेयर बजार, घट्यो कारोबार

०८ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३.१४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७४३ अंकमा कायम [Read More…]

पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित

०८ फागुन, काठमाडौं । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष [Read More…]

वीरगञ्जबाट लागूऔषधसहित एक भातरीय पक्राउ

०८ फागुन, काठमाडौं । वीरगञ्जको शंकराचार्य गेटबाट लागूऔषध चरेश र गाँजा जस्तो देखिने वस्तु सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा [Read More…]

पृथ्वी राजमार्गको पूर्वी खण्डमा ७७ दशमलव सात प्रतिशत प्रगति

०८ फागुन, तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्र्य ७७ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने [Read More…]

दिल्लीकी मुख्यमन्त्रीलाई मोदीको शुभकामना- जोशका साथ काम गर्नेमा विश्वस्त छु

०८ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नयाँदिल्लीकी नवनिर्वाचित मुख्यमन्त्री रेखा गुप्तालाई बधाई तथा शुभकामना दिएका छन् । दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा सहभागी [Read More…]

अनलाइनखबरकर्मी शर्मालाई श्यामसुन्दर पुडासैनी स्मृति राष्ट्रिय पुरस्कार

०८ फागुन, काठमाडौं । प्रेस चौतारी नेपाल एसोसिएट प्रदेश समितिले यसवर्षदेखि प्रदान गर्न थालेको श्यामसुन्दर पुडासैनी स्मृति राष्ट्रिय पुरस्कार विष्णु शर्मालाई प्रदान गरिएको छ । [Read More…]

इरानमा सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड

०८ फागुन, पेरिस । इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै कम्तीमा ९७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बिहीबार बताएका छन्। नर्वेस्थित [Read More…]

संविधान सभा सदस्य सापकोटालाई आलोकनगरमा अन्तिम श्रद्धाञ्जली

०८ फागुन, काठमाडौं । संविधान सभाका पूर्वसदस्य एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको आलोकनगरमा अन्तिम श्रद्धाञ्जली दिइएको छ । आज बिहान निधन [Read More…]

स्ववियु चुनावमा रास्वपाले उम्मेदवारी नदिने

०८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर, उपयुक्त स्वतन्त्र [Read More…]

अध्यादेश सहमतिमै पारित हुन्छ : उद्योगमन्त्री

०८ मंसिर, धनगढी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुने दाबी गरेका छन् । प्रेस चौतारी नेपाल कैलालीले बिहीबार [Read More…]

फिल्मअघि लामो विज्ञापन देखाएपछि हललाई १ लाख २० हजार जरिवाना

०८ फागुन, काठमाडौं । प्रत्येक मिनेट मूल्यवान छ । आफ्नो समय खेर फालेको भन्दै भारतको बैंग्लोरका एक व्यक्तिले भारतीय ठूला सिनेमा चेनहरू पीभीआर-आइनक्स (मर्जर भैसकेका [Read More…]

बच्चाका लागि कुकुर खतरा होइन, औषधि हो

०८ फागुन, काठमाडाैं । जब कुनै परिवारमा बच्चा जन्मिन्छ, नयाँ सदस्यलाई स्वागत गर्नुको उत्साह बेग्लै किसिमको हुन्छ । तर, घरमा पाल्तु कुकुर छ भने कतिपय [Read More…]

चीनसँग व्यापार सम्झौता सम्भव छ : ट्रम्प

०८ फागुन, वासिङ्टन । चीनसँग व्यापार सम्झौता ‘सम्भव’ रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बताएका छन् । ट्रम्पले सन् २०२० मा अमेरिकाले चीनसँग ठूलो व्यापार [Read More…]