Author: Digital News Desk
प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न गृहको पत्राचार
११ फागुन, काठमाडौं । गृह मन्त्रालयले दलितमाथि हुने विभिन्न प्रकारका भेदभाव, उत्पीडन, छुवाछुत लगायतका घटनाहरूको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ [Read More…]
अव्यवस्थित काठमाडौंलाई व्यवस्थित बनाउन समय लाग्ला, काम थाल्छौं : उपप्रधानमन्त्री सिंह
११ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रुपमा विकास भइरहेको काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्नका लागि अब काम सुरु गर्ने [Read More…]
गुगलको उपयोगी टूल, जसले स्मार्टफोनबाट खतरनाक एपहरू हटाउँछ
११ फागुन, एजेन्सी । अहिलेको समयमा स्मार्टफोन सबैजसो मानिसको दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ । हामीले नयाँ स्मार्टफोन खरीद गरिसकेपछि सबैभन्दा पहिले त्यसमा विभिन्न आवश्यक [Read More…]
अगरबत्तीले सल्काएको सिभिल होम्सको आगलागी नियन्त्रणमा
११ फागुन, काठमाडौं । ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित सिभिल होम्स कोलोनीमा लागेको आगलागी नियन्त्रणमा आएको छ । उक्त कोलोनीमा रहेको सुमन ध्वज जोशीको साढे २ तलाको [Read More…]
सन्तोषी र मिङमारले जिते साइन रेसुंगा राष्ट्रिय दौडको उपाधि
११ फागुन, बुटवल । १० मिलोमिटर दौडमा सर्वाधिक पुरस्कार राशीको ‘साइन रेसुंगा राष्ट्रिय टेन के रन’ प्रतियोगिताको खुल्लातर्फको उपाधि पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ [Read More…]
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
११ फागुन, काठमाडौं । हिन्दु तथा बौद्धमार्गीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ यसवर्षकै पहिलो हिमपात भएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको [Read More…]
मस्कले अमेरिकाका सरकारी कर्मचारीसँग मागे एक हप्ताको प्रगति विवरण
११ फागुन, काठमाडौं । ट्रम्प प्रशासनले सरकारी कर्मचारीहरुलाई एकहप्ताको प्रगति विवरण पेश गर्न र नगरे राजीनामा दिन निर्देशन दिएको छ । शनिबार दिउँसो सरकारी कार्यदक्षता [Read More…]
२८.३० मेगावाट क्षमताको मध्यचमेलियाको शिलन्यास, २ वर्षमा निर्माण पुरा हुने
११ फागुन, काठमाडाैं । दार्चुलाको मार्मा गाउँपालिका २ मा मध्यचमेलिया जलविद्युत आयोजनाको शिलन्यास भएको छ । प्रवद्र्धक दार्चुला पावर लिमिटेडले पाँच अर्ब ६६ करोडको लागतमा [Read More…]
फुङ्लिङ र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी
११ फागुन, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पाथीभरामा केबलकार निर्माणको विषय विवाद चर्किंदै गएपछि जिल्ला प्रशासन [Read More…]
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
११ फागुन, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज [Read More…]
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल
११ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको उल्लेख गर्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नु पर्ने बताएका छन् [Read More…]
नवयुगले पोखरा थन्डर्सबाट एनएसएल खेल्ने
११ फागुन, काठमाडौं । स्टार खेलाडी नवयुग श्रेष्ठले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा पोखरा थन्डर्सबाट खेल्ने भएका छन् । पोखराले आइतबाट नवयुग पोखराबाट [Read More…]
ललितपुरको सिभिल होम्समा आगलागी
११ फागुन, काठमाडौं । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ । एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो । ललितपुर [Read More…]
भ्रष्टाचार विधेयक प्रतिनिधि सभाबाट पास भएको सन्देश राष्ट्रिय सभामा सुनाइँदै
११ फागुन, काठमाडौं । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पास भएको सन्देश राष्ट्रिय सभामा सुनाइँदैछ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे [Read More…]
सुनको भाउमा सामान्य वृद्धि
११ फागुन, काठमाडौँ । आइतबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार रुपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला ३०० रुपैयाँ बढेको [Read More…]
एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ऋणपत्र निष्काशन गर्ने
११ फागुन, काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ७.५० [Read More…]
हामीले खाइरहेको स्ट्रबेरी विषाक्त त छैन ?
०९ फागुन, काठमाडाैं । अहिलेको मौसमी फल हो स्ट्रबेरी, जो बजारमा छ्यास्छ्यास्ती पाइन्छ । मौसमी फल, त्यसमा पनि स्ट्रबेरी । ‘स्वाद र स्वास्थ्यका लागि’ भन्दै [Read More…]
विराटनगरमा नबिल बैंकको ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवर्द्धन’ कार्यशाला
०९ फागुन, विराटनगर । नबिल बैंक लिमिटेडले विराटनगरमा ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवर्द्धन’ विषयक कार्यशाला आयोजना गरेको छ । नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप [Read More…]
सामसङले बनाउँदै नेपालकै पहिलो राष्ट्रिय इ-स्पोर्टस् लिगलाई उत्कृष्ट
०९ फागुन, काठमाडौँ । नेपालको पहिलो राष्ट्रिय इस्पोट्र्स च्याम्पियनसिप आज फागुन ८ देखि १० सम्म दशरथ रङ्गशाला काठमाडौँमा सुरु भएको छ। यो प्रतियोगितामा नेपालका उत्कृष्ट [Read More…]
हाम्रोपात्रोको मेगा रिलिज, अहिलेसम्मकै ठूलो अपडेट सार्वजनिक
०९ फागुन, काठमाडौं । लोकप्रिय नेपाली एप ‘हाम्रोपात्रो’ ले नयाँ यूआई र थुप्रै नयाँ सुविधासहित ‘मेगा रिलिज’ सार्वजनिक गरेको छ । यस संस्करणले प्रयोगकर्ताहरूलाई अझ [Read More…]

