Author: Digital News Desk
नेरुडे मिर्मिरे लघुवित्तले लाभांश वितरण नगर्ने
०८ चैत, काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि [Read More…]
‘माई सेकेन्ड टिचर नेपाल’ बन्यो नेपाल सुपर लिग क्लब धनगढी एफसीको मुख्य प्रायोजक
०८ चैत, काठमाडौं । नेपालको प्रसिद्ध डिजिटल लर्निङ प्लेटफर्म ‘माई सेकेन्ड टिचर नेपाल’ १६ चैतदेखि १३ वैशाखसम्म हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘एनसेल नेपाल सुपर लिग [Read More…]
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
०८ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालसम्म प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गरेका छन् । उनले आफू २०८४ सम्म [Read More…]
बारा–ढल्केबर खण्ड निर्माण सम्पन्न, १३२ केभीमा सञ्चालनमा, विद्युत् आपूर्ति थप सहज हुने
०८ चैत, काठमाडौँ । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत [Read More…]
चन्द्रागिरिको केउरानी वनमा आगलागी
०८ चैत, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ । आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ [Read More…]
स्वाभिमान लघुवित्तको लाभांश घोषणा
०८ चैत, काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो [Read More…]
सिराहाका प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिए
०८ चैत, काठमाडौं । सिराहा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् । दाहाललाई मन्त्रालय तानेर उनको स्थानमा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश [Read More…]
शुक्रबार प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको भाउ
०८ चैत, काठमाडौँ । शुक्रबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको छ । बुधबार रेकर्ड बनाएको सुनको भाउ बिहीबार स्थिर रहेको थियो । नेपाल [Read More…]
पोखरा महानगरका अधिकृत घुससहित पक्राउ
०८ चैत, पोखरा । पोखरा महानगरपालिकाका प्रशासकिय अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित महानगरका प्रशासकिय अधिकृत कपिल [Read More…]
लन्डनको हिथ्रो विमानस्थल २४ घण्टाका लागि बन्द
०८ चैत, काठमाडौं । लन्डनको हिथ्रो विमानस्थल शुक्रबार पूरै दिनका लागि बन्द हुने भएको छ। बीबीसीका अनुसार विमानस्थल नजिकै रहेको एउटा इलेक्ट्रिकल सबस्टेसनमा ठूलो आगलागी [Read More…]
नेप्सेमा यो साता थपियो ४ करोड कित्ता सेयर, सेयर तरलता बढाउँदा पुँजीकरणमा यस्तो असर
०८ चैत, काठमाडाैं । बजार सुचक घटेर समग्र बजार पुँजीकरण घटिरहेका बेला विभिन्न कम्पनीका साधारण सेयर, बोनस, हकप्रद तथा थप नयाँ निष्काशनका सेयर सूचीकरण भइरहेका [Read More…]
शैक्षिक नतिजा नसुध्रिएको भन्दै ट्रम्पले गरे शिक्षा विभाग बन्द गर्ने निर्णय
०८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभागलाई बन्द गर्ने निर्देशनसहित एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यो निर्णय ट्रम्पको चुनावी वाचा मध्ये [Read More…]
सिटिजन्स बैंकको २०० औं शाखा खोटाङको दिक्तेलमा
०८ चैत, काठमाडौं । सिटिजन्स बैंकले २००औं शाखा खोटाङको दिक्तेलमा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप एक नयाँ शाखा कोशी [Read More…]
जेको ब्राण्डका दुई एसयूभी नेपाल आउँदै, मूल्य निकै आकर्षक हुने
०७ चैत, काठमाडौं । चेरीको न्यू इनर्जी ब्राण्ड ओमोडा/जेकोले नेपालमा एक वर्ष पुरा गरेको अवसरमा छिट्टै दुई नयाँ मोडल नेपाल ल्याउने घोषणा गरेको छ । [Read More…]
तेलको आडमा छलाङ मार्दै निर्यात व्यापार, दुई महिनामै ५९ अर्ब ३८ करोड
०७ चैत, काठमाडौं । नेपालबाट वनस्पति तेल निर्यातले छलाङ मार्दा निर्यात व्यापारमा तीव्र वृद्धि देखिएको छ । पछिल्लो दुई महिना अवधिमा नेपालबाट ५९ अर्ब ३८ [Read More…]
पर्यटन विकासका लागि हवाई सेवालाई विस्तृत र सबल बनाउन आवश्यक छः प्रधानमन्त्री ओली
०७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पर्यटन विकासका लागि हवाई सेवालाई विस्तृत र सबल बनाउन आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको [Read More…]
नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिन्छ : मन्त्री खड्का
०७ चैत, काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिने बताउनुभएको छ । ‘ग्रिन इनर्जी आन्टरप्रेनर [Read More…]
‘एआईसँगै मानवीय विकासलाई जोड दिन आवश्यक छ’
०७ चैत, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति प्राध्यापक डा. दिलीप सुब्बाले कृतिम बौद्धिकता (एआई) सँगै मानवीय विकासलाई जोड दिन आवश्यक [Read More…]
२६६९ अंकमा झर्यो सेयर बजार, ६२ कम्पनीको मूल्य बढ्यो
०७ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १२.३८ अंक घटेको छ । सो गिरावटपछि नेप्से २६६९ अंकमा कायम भयो [Read More…]
थारू, मुस्लिमलगायत समुदायको आरक्षणको माग सम्बोधन हुन्छ : प्रधानमन्त्री
०७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय निजामती सेवा ऐन जारी भएपश्चात् थारू, मुस्लिमलगायतका अन्य पक्षको आरक्षणका विषय सम्बोधन हुने बताएका छन् । [Read More…]

