Author: Digital News Desk
सरकारले राष्ट्रपतिसमक्ष बुझायो वार्षिक प्रतिवेदन
१० चैत, काठमाडौं। सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा [Read More…]
सहकारीसम्बन्धी ऐन संशोधन विधेयक स्वीकृत
१० चैत, काठमाडौँ । राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी [Read More…]
विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री
१० चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालले आज [Read More…]
विश्व पानी दिवसमा सिद्धार्थ बैंकको ‘वाकाथन’
१० चैत, काठमाडौं । विश्व पानी दिवसका अवसरमा सिद्धार्थ बैंकले प्रभातफेरी कार्यक्रम (वाकाथन) आयोजना गरेको छ। सिद्धार्थ बैंकले विश्व पानी दिवसका अवसरमा पहिलोपटक यस्तो कार्यक्रम [Read More…]
इजरायली हवाई आक्रमणमा हमासका राजनीतिक नेता र उनकी पत्नीको मृत्यु
१० चैत, काठमाडौं । इजरायली हवाई आक्रमणमा हमासका शीर्ष राजनीतिक नेता सलाह अल-बर्दावील र उनकी पत्नीको मृत्यु भएको छ । हमासले आइतबार बिहान यसबारे पुष्टि [Read More…]
सेयर बजारमा उच्च गिरावट, घटे सबै सेक्टर
१० चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५३.०४ अंक (१.९८ प्रतिशत) घटेको [Read More…]
‘नेपाल्स नेक्स्ट टप मोडल’को जजमा अस्मी र अनुपविक्रम
१० चैत, काठमाडौं । फेसन र मोडलिङ सम्बन्धी टेलिभिजन रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’को जजमा पूर्वमिस नेपाल अस्मी श्रेष्ठ र अभिनेता तथा मोडल अनुपविक्रम [Read More…]
मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंकक को राउन्ड ट्रिप फ्लाइट टिकट
१० चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.का एक भिसा डेबिट कार्ड होल्डर तिल प्रसाद पौडेलले दुई जनाको लागि बैंकक को राउन्ड ट्रिप फ्लाइट टिकट [Read More…]
कालीगण्डकी नदीमा बेपत्ता भारतीय पुरुष ४ दिनपछि मृत फेला
१० चैत, काठमाडौं । चार दिनदेखि कालीगण्डकी नदीमा बेपत्ता भारतीय नागरिक आइतबार मृत फेला परेका छन् । मृत फेला पर्नेमा भारतको उत्तर प्रदेशस्थित गोरखपुर जिल्ला [Read More…]
२० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
१० चैत, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापन [Read More…]
नेपाल पर्यटन बोर्डद्वारा म्यानमारमा बौद्ध पर्यटन प्रवर्द्धन
१० चैत, काठमाडौं । नेपाल पर्यटन बोर्डले म्यानमारको यांगुनमा सम्पन्न ‘नेपाल-म्यानमार व्यापार तथा पर्यटन एक्स्पो २०२५’ मा बौद्ध पर्यटन प्रबर्द्धनमा जोड दिएको छ । नेपाल [Read More…]
महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान २०२४” को विजेताहरू घोषणा
१० चैत, काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बैंकिङको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्धेश्यअनुरूप सञ्चालन गरेको नेपाल दसैँ अभियान २०२४” को विजेताहरु [Read More…]
एमसीसीमा केही काम अघि बढाउन अमेरिकाको अनुमति, एमसीए नेपालले निकाल्यो बोलपत्र
१० चैत, काठमाडौं । अमेरिकी सरकारले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अनुदानमा नेपालमा सञ्चालन भइरहेको परियोजनाका निश्चित काम गर्न अनुमति दिएपछि एमसीए नेपालले खरिद सूचना निकाल्न [Read More…]
ओम मेगाश्रीको आईपीओ मंगलबार बाँडफाँड हुने
१० चैत, काठमाडौँ । ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओ मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आइपीओ मंगलबार बिहान ९ बजे [Read More…]
प्रहरी अस्पतालबाटै चोरिए सरसामान
१० चैत, काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजञ्जबाट विभिन्न सरसामानहरू चोरी भएको छ । प्रहरी अस्पतालमा रुइस्का पन्त र बसन्ती महराका सरसामानहरू चोरी भएको हो [Read More…]
राष्ट्रिय सभामा विद्यालय शिक्षा विधेयकको खोजी
१० चैत, काठमाडौँ । राष्ट्रिय सभामा विद्यालय शिक्षा विधेयकको खोजी भएको छ । आइतबार राष्ट्रिय सभामा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद बलदेव बोहराले [Read More…]
नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणसम्बन्धी प्रतिवेदन कार्यान्वयन गरिने
१० चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकको गलत मेडिकल रिपोर्ट दिने अभ्यासलाई नियन्त्रण गर्न डिजटललाइज गर्नुपर्ने उच्चस्तरीय विशेषज्ञ [Read More…]
‘बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ’
१० चैत, काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा हस्तक्षेपकारी नियमनभन्दा पनि संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक रहेको बताएका [Read More…]
४ लाखसहित जुवातास खेलेको आरोपमा १६ जना पक्राउ
१० चैत, काठमाडौं । ४ लाखसहित जुवातास खेलेको आरोपमा १६ जना नुवाकोट पक्राउ परेका छन् । शिवपुरी गाउँपालिका–६ खोले गाउँ बस्ने ३२ वर्षीय सुरेन्द्र तामाङको [Read More…]
लागूऔषध ट्रामाडोलसहित काठमाडौंबाट एक जना पक्राउ
१० चैत, काठमाडौं । ८४० ट्याबलेट लागूऔषध ट्रामाडोलसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर बोडे डेरा गरी बस्ने मकवानपुर घर भएका [Read More…]

