Author: Digital News Desk
कारोबारसँगै बढ्यो सेयर बजार
१७ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २९.८२ अंक बढेको छ । राजावादी र गणतन्त्र पक्षधरको प्रदर्शन सकिएसँगै बजारले वृद्धिको लयलाई कायम [Read More…]
फेरि सर्यो संसद् बैठकको समय
१७ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ । संसद् सचिवालयले तेस्रोपटक सूचना जारी गर्दै बैठकको समय परिवर्तन भएको जानकारी गराएको छ । [Read More…]
विदेशबाट फर्काइएका २१ मूर्ति संग्रहालयलाई हस्तान्तरण
१७ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालबाट चोरी भई संसारको जुनसुकै कुनामा पुगेको भए पनि फिर्ता ल्याउने बताएका छन् । [Read More…]
रास्वपा सभापतिमा फर्किए रवि
१७ चैत, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् । उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको [Read More…]
प्रविधि र दिगो पर्यटनमा सहयोग गर्न राष्ट्रसंघसँग नेपालको आग्रह
१७ चैत, काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघसँग प्रविधि र दिगो पर्यटनमा सहयोग गर्न आग्रह गरेको छ । नेपालका पर्यटन गन्तव्य प्रवर्द्धन कार्यक्रम अन्तर्गत युरोप यात्रामा [Read More…]
२३ करोड थान ५ सयका नोट छाप्दै राष्ट्र बैंक
१७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ सय रुपैयाँका २३ करोड थान नयाँ नोट छपाईका लागि ठेक्का आह्वान गरेको छ । नोटको डिजाइन, प्रिन्टिङ [Read More…]
अमेरिकी व्यापार मिसन समाप्त हुँदा भारतीय कर छुटको कुनै सङ्केत छैन
१७ चैत, नयाँदिल्ली । भारत र संयुक्त राज्य अमेरिकाले यस वर्षसम्ममा द्विपक्षीय व्यापार सम्झौताको एक भागलाई अन्तिम रूप दिन सहमत भएका छन् । यद्यपि दुवै [Read More…]
राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत
१७ चैत, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० श्ययाको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ। [Read More…]
सङ्घीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा
१७ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा गराउने निर्णय गरेका छन् [Read More…]
प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईंले भने- भागेको छैन
१७ चैत, काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको [Read More…]
सैनिक कल्याणकारी कोषले माग्यो करारमा कर्मचारी
१७ चैत, काठमाडौं । सैनिक कल्याणकारी कोषले करार वा दैनिक ज्यालादारीमा कर्मचारी माग गरेको छ । सेनाले एक सुचना जारी गर्दै कुल १९ जना कर्मचारी [Read More…]
चितवनमा महिला मोटर र्यालीको आयोजना हुने
१७ चैत, काठमाडौं । चितवनमा महिला मोटर र्याली आयोजना हुने भएको छ। बागमती प्रदेश अटोमोवाइल्स एसोसिएसनको आयोजना तथा विभिन्न संघसंस्थाको सहयोगमा हुने यो र्याली महिला [Read More…]
सर्वोच्चको आदेश- पाथीभरामा केबलकारको काम रोक्नू
१७ चैत, काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको [Read More…]
चीन, दक्षिण कोरिया र जापान स्वतन्त्र व्यापारलाई सुदृढ गर्न सहमत
१७ चैत, सियोल । चीन, दक्षिण कोरिया र जापान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका नयाँ करहरूको सामना गर्न आइतबार स्वतन्त्र व्यापार सुदृढ गर्न सहमत भएका [Read More…]
दराज नेपालद्वारा ‘नव वर्ष उत्सव’ घोषणा, ७५० रुपैयाँसम्मको छुट पाइने
१७ चैत, काठमाडौँ । दराज नेपालले आफ्नो बहुप्रतिक्षित ४.४ नव वर्ष उत्सव घोषणा गरेको छ । ४.४ सेल अप्रिल ४ (चैत २२, २०८१) बाट सुरु [Read More…]
‘कर्पोरेट पे’ मा जोडिए २० हजार बढी संस्था
१७ चैत, काठमाडौं । व्यावसायिक भुक्तानी प्रणाली ‘कर्पोरेट पे’ मा २० हजारभन्दा बढी संस्था आबद्ध भएका छन् । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले यो [Read More…]
गरिमा बैंकले २ करोड ६६ लाख कित्ता सस्थापक सेयर सर्वसाधारणलाई बिक्री गर्ने
१७ चैत, काठमाडौं । गरिमा बिकास बैंकले २ करोड ६६ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ करोड ६६ लाख ४ हजार ४५२ [Read More…]
संघीय अस्पताल विकास समितिको आम्दानीबाट १ प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा हुने
१७ चैत, काठमाडौं । संघीय अस्पतालको आम्दानीबाट एक प्रतिशत रकम स्वास्थ्य बीमा कोषमा जम्मा हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल [Read More…]
तीनकुनेको घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे
१७ चैत, काठमाडौँ । सभामुख देवराज घिमिरले गत शुक्रबार तीनकुनेमा प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिलाई लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । सभामुख घिमिरेले प्रमुख राजनीतिक [Read More…]
बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक
१७ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार फेरि २५ अर्ब बराबर तरतला खिच्न लागेको छ । राष्ट्र [Read More…]

