Author: Digital News Desk
पसिनै नआउनु पनि स्वास्थ्यका लागि जोखिम, किन ?
२६ वैशाख, काठमाडाैं । पसिना आउनु हाम्रो शरीरको एक प्राकृतिक प्रक्रिया हो, जसले शरीरको तापक्रम नियन्त्रण गर्न र अन्य शारीरिक कार्यहरूमा सहयोग गर्छ । पसिना [Read More…]
स्वदेशी उत्पादन बढेसँगै ४ गुणाले घट्यो करेलाको मूल्य
२६ वैशाख, काठमाडौँ । कालीमाटी फलफुल तथा तरकारी विकास समितिका अनुसार एक महिनामा तिते करेलाको मूल्य ४ गुणा बढिले घटेको छ । करेला आयात गर्नूपर्ने [Read More…]
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना
२६ वैशाख, कञ्चनपुर । राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ तेस्रो चरणको कामले गति लिन थालेको छ । आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको [Read More…]
भारतीय सेना प्रमुखलाई ‘टेरिटोरिएल आर्मी’ बोलाउने अधिकार प्रदान
२६ वैशाख, काठमाडाैं । पाकिस्तानसँग सैन्य टकराबका बीच भारत सरकारले सूचना जारी गरी सेना प्रमुखले चाहेमा ‘टेरिटोरिएल आर्मी’ (टीए) बोलाउन सक्ने अधिकार दिएको छ। टीए [Read More…]
आईपीएल क्रिकेट एक साताका लागि स्थगित
२६ वैशाख, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट एक साताका लागि स्थगित भएको जनाइएको छ । यसअघि प्रतियोगिता स्थगित भएकोबारे भारतीय सञ्चारमाध्यमहरूमा [Read More…]
एन्फाको बजेट १ अर्ब ५६ करोड पारित
२६ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी आर्थिक वर्षको लागि बजेट पारित गरेको छ । काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न साधारण सभाले २०८१/८२ [Read More…]
बिजुली महसुल र पिपिएको शुल्क बढाउन प्राधिकरण घाटामा देखाइयो : कुलमान
२६ वैशाख, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हालसालै श्वेतपत्र जारी गर्दै प्राधिकरण कुल ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा रहेको जनाएको छ । जसको बारेमा [Read More…]
भारतीय राजदूतसँग प्रधानमन्त्रीले भने- छिमेकविरुद्ध हाम्रो भूमि प्रयोग हुन दिँदैनौं
२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच प्रधानमन्त्री निवास, बालुुवाटारमा भेटवार्ता भएको हो [Read More…]
निजीलाई जिम्मा दिएर सार्वजनिक विद्यालयको गुणस्तर सुधार सम्भव छैन : रेखा शर्मा
२६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले निजीलाई जिम्मा दिएर सार्वजनिक विद्यालयको गुणस्तर सुधार सम्भव नरहेको बताएकी छन् । सरकारले आगामी आर्थिक [Read More…]
३५ दिनभित्र ऋण चुक्ता गर्न लक्ष्मी सनराइज बैंकको ताकेता
२६ वैशाख, काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले ऋण चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिनभित्र ऋण कर्जा चुक्ता ताकेता गरेको छ । बैंकले शुक्रबार सूचना निकालेर [Read More…]
यातायात व्यवस्था कार्यालयद्वारा ६० करोड राजस्व संकलन
२६ वैशाख, कैलाली । यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा ६० करोड ९० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यातायात [Read More…]
सांग्रिला डेभलपमेन्टको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा
२६ वैशाख, काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले ८६ हजार ४७४ कित्ता संस्थापक शेयर सर्वसाधारण व्यक्ति तथा संस्थालाई बिक्री गर्ने भएको छ । संस्थापक सेयर धनीहरुको [Read More…]
भुताहा–आमबास–दुम्कीबास सडक निर्माण गर्न बजेट माग
२६ वैशाख, काठमाडौँ । प्रतिनिधिसभाका सदस्य सरिता भुसालले पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने दाउन्ने सडकखण्डको वैकल्पिक मार्गका रुपमा रहेको भुताहा–आमबास–दुम्कीबास सडक बजेट अभावका कारण अधुरै रहेकाले बजेटको [Read More…]
पाकिस्तानसँगको लडाई पछि भारतमा २४ विमानस्थलमा उडान निलम्बन
२६ वैशाख, काठमाडौँ । भारतले आणविक–सशस्त्र प्रतिद्वन्द्वी पाकिस्तानसँगको लडाइँपछि उत्तरी क्षेत्रका २४ विमानस्थलमा नागरिक उडानहरू स्थगित गरेको छ । भारतले बुधबार ‘आतंकवादी शिविरहरू’ लाई लक्षित [Read More…]
माउन्टेन इनर्जीको खुद नाफा ५०.४५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
२६ वैशाख,काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । विवरण अनुसार यस अवधिमा [Read More…]
चेक बाउन्ससम्बन्धी नयाँ कानुनी प्रावधान , ४५ दिनको सूचना दिएर बैंकले चेक बाउन्स गर्नुपर्ने
२६ वैशाख, काठमाडौँ । अब चेक बाउन्ससम्बन्धी कसुरमा प्रहरीले मात्र अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि बढाउनेछ । यसअघि सर्वसाधारणले चेक अनादरको मुद्दा सिधै अदालतमा दर्ता [Read More…]
मोदी घरेलु असन्तोषबाट ध्यान मोड्न पाकिस्तानमाथि आक्रमण गरिरहेका छन् : पाकिस्तानका रक्षामन्त्री
२६ वैशाख, काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले इस्लामाबादले तनाव कम गर्न चाहे पनि भारतले सीमा उल्लंघन गरिरहेको आरोप लगाएका छन् । अल जजिरासँग कुरा [Read More…]
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
२६ वैशाख, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चीनबाट आउने अधिकांश आयातमा एक सय ४५ प्रतिशत भन्सार महसुल अहिलेलाई ‘कायमै रहनेछ बताएका छन् । [Read More…]
घट्यो कोइरालोको भाउ
२६ वैशाख, काठमाडौं । स्थानीय बजारमा कोइरालोको भाउ घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले शुक्रबार कोइरालोको भाउ घटेको देखाएको हो । [Read More…]
सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घट्यो, चाँदी भने सामान्य वृद्धि
२६ वैशाख, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य १ हजार ४०० रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । [Read More…]

