Advertisement

ज्योति विकास बैंकको क्युआर कोड भुक्तानी सेवा रुपन्देहीकाे अमुवामा

0 361

Advertisement

१३ चैत, काठमाडौं । ज्योति विकास बैंकले रुपन्देहीको अमुवाबजार तथा बजारवरपरका क्षेत्रमा क्युआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ । अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा ५० भन्दा बढी क्युआर कोड वितरण गरेको छ।

बिहीबार आयोजित क्युआर भुक्तानी प्रवर्धन कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट, लुम्बिनी, कर्णाली र सुदूर प्रदेश क्षेत्रका प्रमुख कपिल न्यौपाने र डिजिटल बैंकिङ प्रमुख सुदीप ढकालले अमुवा बजार तथा बजारवरपर क्षेत्रमा रहेका पसल व्यवसायीलाई क्युआरकोड हस्तान्तरण गर्नुभयो। साथै कार्यक्रममा क्युआरसम्बन्धी विभिन्न जानकारीसमेत प्रदान गरिएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.