० ८ मंसिर, काठमाडौँ। मिति २०८३ मंसीर ९ गते बुधबार मार्गशीर्ष {मंसिर } कृष्णपक्ष प्रतिपदा {परेवा }तिथी राती ७ / ०५ बजेसम्म त्यस उप्रान्त द्वितीया तिथी भएको हुनाले यो दिन त्रिजटालाई अमिलो फलद्वारा यो मन्त्र पढ्दै अर्घ्य दिने गर्नुपर्दछ।
रामाय वरदे देवि सितायै प्रियवादिनि।
गृहाणार्घ्यं मया दत्तं त्रिजटायै नमो नम ://
अर्थात् रामबाट बरदान प्राप्त गरेकी,सितालाई मिठोबोल्ने भएकी देवि त्रिजटा मैले दिएको अर्घ्य स्वीकार गर्नुहोस् भनि नमस्कार गर्दछु।
त्रिजटा जाम राच्छसी एका ।
राम चरन रति निपुन बिबेका ।।
(रा.च.मा ५। ११ । १)
पं-बालमुकुन्द देबकोटा


+ There are no comments
Add yours