गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

०२ माघ, काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली काँग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ।

शुक्रबार आयोगले थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours