आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

०२ माघ, काठमाडौँ । आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो ।

विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठुलो क्षति भएको थियो ।

तस्बिर २०८० सालमा जाजरकोटमा गएको भूकम्पबाट भएको क्षति ।

You May Also Like

More From Author

+ There are no comments

Add yours