रेडक्रसले भन्यो– बन्धक रिहाइको प्रक्रिया सुरु भयो

२७ असाेज, काठमाडाैँ । इजरायली बन्धकहरूको हस्तान्तरणको लागि रेडक्रस गाजामा छ । बन्दीहरू रिहाइको प्रक्रिया सुरु भएको रेडक्रसले भनेको छ ।

‘इजरायल र हमासबिचको युद्धविराम सम्झौताको एक भागको रूपमा बन्धक र बन्दीहरूको रिहाइ र स्थानान्तरणलाई सहज बनाउन रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले बहुचरणीय कार्य सुरु छ,’ रेडक्रसले भनेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours