६३ एसपीको सरुवा, को कहाँ?

१५ वैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ।

प्रहरी महानिरीक्षकको यही २०८१ वैशाख १५ गतेको निर्णयअनुसार उनीहरूको सरुवा/काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेरौँ, को कहाँ पुगे?

You May Also Like

More From Author

+ There are no comments

Add yours