आज देशभर मौसम सफा रहने

०४ कार्तिक, काठमाडाैँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहने छ।

कोशी, कर्णाली प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ। विभागका अनुसार आज राती देशभरको मौसम मुख्यताया सफा रहने छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours