०३ कार्तिक, काठमाडाैँ । तिहारको लक्ष्मीपूजासँगै राजधानी उपत्यका मात्रै होइन देशै धपक्कै बलेको छ। उज्यालोको पर्व तिहारमा घरघरमा झिलिमिली बत्ती बालेर धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरिएको छ। यसले सहरको रौनक उस्तै मनोरम बनाएको छ।
अँध्यारोमा लक्ष्मीको बास हुन्न भन्ने धार्मिक मान्यताअनुरुप सबैले आफ्ना घरका कुनै कुनालाई पनि प्रकाशविहीन राखेका छैनन्। विभिन्न व्यावसायिक प्रतिष्ठान, घरको आँगनमा विभिन्नखाले बत्तीले सजाइएको छ। झिलिमिल बत्तीले सहरै जगमग बनेको छ।
हेर्नुहोस् थप तस्बिर :






+ There are no comments
Add yours