०१ कार्तिक, काठमाडौँ। शनिबार देशभरको मौसम सफा रहेको छ । कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।
महाशाखाका अनुसार शनिबार दिउँसो सबै प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा नै रहने अनुमान छ । आज राति पनि देशभरको मौसम सफा रहनेछ ।


+ There are no comments
Add yours