ओमानविरुद्ध विकेट लिँदा नेपाली खेलाडीहरुको ‘सेलिब्रेसन’ चर्चामा [तस्विरहरु]

३० असाेज, काठमाडौँ । नेपाल टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले हराउँदै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा नेपालका खेलाडीहरुले ओमानलाई उसकै मैदानमा स्तब्ध पारेका हुन् । दुई खेल अगावै विश्वकपमा प्रवेश गरिसकेको नेपालले अपराजित रहँदै ट्रफी जित्ने सम्भावनालाई पनि मजबुत बनाएको छ।

तस्विर स्रोत- क्यान

You May Also Like

More From Author

+ There are no comments

Add yours