जेनजी प्रदर्शनका कारण बैंकहरुमा धेरै क्षति पुगेको छ, यद्यपि यो समय मनोबल बढाउने होः गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले आर्थिक विकासका लागि केन्द्रीय बैंकले सक्दो सहयोग गर्ने बताएका छन् ।

अर्थमन्त्री डा.रामेश्वर खनालको पदभार कार्यक्रममा अर्थमन्त्रालय पुगेका गभर्नर डा. पौडेलले अर्थमन्त्रालयलाई सक्दो सहयोग गर्ने बताए ।

उनले भने,‘जेनजी प्रदर्शनका कारण ६८ वटा बैंकका शाखा र ६९ वटा एटीएममा क्षति पुगेको छ, यद्यपि यो समय मानिसहरुको मनोबल बढाउने हो, जे घटना घट्यो त्यो ज्यादै दुःखद् छ । राष्ट्र बैंक सक्दो सहयोग गर्न तयार छ’, उनले भने ।

You May Also Like

More From Author

+ There are no comments

Add yours