२४ साउन, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कट आउटमा राखी बाँधेर उनका समर्थहरूले रक्षा बन्धन मनाएका छन् ।
रविको कट आउट राखिएको पार्टी कार्यालय बनस्थलीमा पुगेर उनका समर्थकहरूले राखी बाँधेका हुन । राखी बान्दै उनीहरूले रवि लामिछानेको रिहाइको माग गरेका छन् ।


+ There are no comments
Add yours