कालो पोशाकमा संसद् पुगे रास्वपा सांसद

०६असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कालो पोशाक लगाएर प्रतिनिधिसभा पुगेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुन पुगेका रास्वपाका १४ सांसद्मध्ये १३ सांसदले कालो पोशाकमा निलो रिबन लगाएका थिए ।

उनीहरूले संसद् परिसरसमा सामूहिक फोटोसमेत खिचाए । पटकपटक सुुनाउन खोज्न पनि सरकारले नसुनेकाले विरोधको यो शैलीमा उत्रनु परेको रास्वपा सांसदहरूले बताएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours