२८ जना एसएसपीको सरुवा, को कहाँ ?

१७ जेठ, काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका जनपद समूहतर्फका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले शुक्रबार २८ प्रहरी वरिष्ठ उपरीक्षकहरूको सरुवा गरिएको जानकारी दिएको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours