भूकम्पले बिथोलेको काठमाण्डू उपत्यका : तस्बिरमा पहिले र अहिले

विजय गजमेर

१२ वैशाख, काठमाडौँ । गोरखामा केन्द्रबिन्दु भई विनाशकारी भूकम्प आएको १० वर्ष पूरा भएको छ। विसं २०७२ को वैशाख १२ गतेको उक्त भुइँचालो र त्यसका शक्तिशाली परकम्पहरूका कारण नेपालमा धनजनको ठूलो क्षति भयो। धेरै सांस्कृतिक र ऐतिहासिक सम्पदा अनि भौतिक संरचनाहरू भत्किए।

भूकम्पका कारण क्षतिग्रस्त केही ठाउँहरू अहिले कस्तो अवस्थामा छन्?

हेर्नुहोस् तलका स्लाइडरमा।

काठमाण्डूको वसन्तपुर दरबार क्षेत्रमा अवस्थित प्रसिद्ध माजु देग (मन्दिर)

विसं २०७२

काठमाण्डूको वसन्तपुर दरबार क्षेत्रमा अवस्थित प्रसिद्ध माजु देग (मन्दिर)

विसं २०८२

धरहराको भग्नावशेष, काठमाडाैँ

विसं २०७२

धरहराको भग्नावशेष, काठमाडाैँ

विसं २०८२

पाटन दरबार क्षेत्रमा रहेका मन्दिरहरू

विसं २०७२

पाटन दरबार क्षेत्रमा रहेका मन्दिरहरू

विसं २०८२

भक्तपुर दरबार क्षेत्रमा अवस्थित नृत्यवत्सलाको मन्दिर

भक्तपुर दरबार क्षेत्रमा अवस्थित नृत्यवत्सलाको मन्दिर

विसं २०७२

भक्तपुर दरबार क्षेत्रमा अवस्थित नृत्यवत्सलाको मन्दिर

विसं २०८२

बीबीसी न्यूज नेपाली

You May Also Like

More From Author

+ There are no comments

Add yours