कोइरालो किलोमै ११६ रुपैयाँ बढ्यो

०५ वैशाख, काठमाडौं । बजारमा कोइरालोको मूल्यवृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार कोइरालोको मूल्यवृद्धि भएको हो ।

कालीमाटी बजारमा आज कोइरालोको भाउ ५५ प्रतिशतले वृद्धि भएर ३ सय २६ रुपैयाँ प्रतिकेजी औसत मूल्य कायम भएको छ । बिहीबार कोइरालो प्रतिकेजी २ सय १० रुपैयाँमा किनबेच भएको थियो ।

आज भने कोइरालोको मूल्य किलोमै १ सय १६ रुपैयाँले बढेको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours