बेनी-अर्थुङ्गे-पुलाचौर सडक : बेनी-पुरुण्डी खण्ड पक्की बन्यो

०६ साउन, म्याग्दी । म्याग्दीको बेनी-अर्थुङ्गे-पुलाचौर सडक योजनाअन्तर्गत बेनीबाट अर्थुङ्गे हुँदै पुरुण्डी खण्डको सडकलाई पक्की बनाइएको छ। यो सडकले बेनी नगरपालिका-६, ५ र मङ्गला गाउँपालिकाको [Read More…]

कम्पनी रजिष्ट्रार कार्यालयका ३१ कर्मचारी सरुवा

०६ साउन, काठमाडौँ । सरकारले कम्पनी रजिष्ट्रार कार्यालयका ३१ जना कर्मचारीलाई एकैपटक सरुवा गरेको छ । सेवाग्राहीको काम समयमा नगरेको तथा स्वचालित कम्प्युटर प्रणालीमा प्रविष्ट [Read More…]

आइभिएफ केन्द्रमा विकृति, कार्यविधि बनाउँदै स्वास्थ्य मन्त्रालय

०६ साउन, काठमाडौँ । निःसन्तान दम्पतीका लागि आइभिएफ वरदान साबित भए पनि पछिल्लो समय विकृति बढ्दै गएको छ । नेपालमा आइभिएफसम्बन्धी खास कानुन नहुँदा विकृति बढ्दै [Read More…]

आज बिपी स्मृति दिवस : पुनर्जागरणका प्रतीक बिपी

०६ साउन, ललितपुर। साउन ६ गते नेपाली राजनीतिक सत्ता रूपान्तरण, जहानियाँ राणाशासनको अन्त्य, लोकतान्त्रिक आन्दोलनका नायक, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको [Read More…]

७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ। ०५ साउन, काठमाडाैँ । नेपालको पर्यटन प्रवर्द्धन गरिरहेको नेपाल पर्यटन [Read More…]

नेपाल औषधि उत्पादक संघको महाधिवेशन साउन १९ गते काठमाडौंमा हुने

०५ साउन, काठमाडाैँ । नेपाल औषधि उत्पादक संघको महाधिवेशन आउँदो साउन १९ गते सोमबार काठमाडौंमा हुने भएको छ। संघको आइतबार बसेको कार्यसमिति बैठकले महाधिवेशन तयारीलाई [Read More…]

महोत्तरीमा भएन वर्षा : २५ प्रतिशत मात्रै रोपाइँ, किसान चिन्तित

०५ साउन, काठमाडाैं । लामो समयदेखि पानी नपर्दा धान रोपाइँ गर्न नपाएपछि यहाँका किसान चिन्तित छन्। साउनको पहिलो साता बित्नै लाग्दासमेत जिल्लामा २५ प्रतिशत मात्रै [Read More…]

काठमाडौंका सडकमा मध्यराति खानेपानीमन्त्री यादवको छड्के

०५ साउन, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंका विभिन्न खानेपानी पाइपलाइनमा भइरहेको कामको अनुगमन गरेका छन् । उपत्यकावासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका [Read More…]

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

०५ साउन, काठमाडाैँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहँदा आज देशभर आंशिकदेखि साधारणतया बदली [Read More…]

गोरखा दरबार सङ्ग्रहालय एक लाख २२ हजार पर्यटकद्वारा अवलोकन

०५ साउन, काठमाडाैं । गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन्। गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक [Read More…]

प्रहरीको काज फिर्तामा शक्तिकेन्द्र बाधक

०४ साउन, काठमाडौँ । नेपाल प्रहरीमा लामो समयदेखि काजमा बसेका प्रहरीलाई दरबन्दीमा पठाउन थालेपछि गृह मन्त्रालय र गृहमन्त्री रमेश लेखकको नाममा दबाब दिन थालिएको छ। विभिन्न [Read More…]

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

०४ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा [Read More…]

एक वर्षमा १०५ पक्की पुल

०३ साउन, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकार गठन भएको एक वर्षमा १०५ वटा पक्की पुल निर्माण तथा १० वटा बेलिब्रिज जडान भएको [Read More…]

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उच्च रेकर्ड

०३ साउन, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने हालसम्मकै उच्च सङ्ख्या रेकर्ड भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ३९ [Read More…]

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना

०३ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका [Read More…]

प्राकृतिक विपद्‌का कारण ३ महिनामा ९३ जनाले गुमाए ज्यान, २२ बेपत्ता

०२ साउन, काठमाडौँ । गत वैशाखदेखि असारसम्मको तीन महिनामा दुई हजार ६५ वटा विपद्जन्य घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार [Read More…]

काठमाडौंमा डेंगु संक्रमणको बढ्दो जोखिम

०२ साउन, काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ। विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले [Read More…]

मनसुनी वायुको प्रभाव : आज चार ओटा प्रदेशमा भारी बर्षा हुने, लुम्बिनी र सुदुरपश्चिमको तराई क्षेत्रमा हावाहुरी चल्ने

०२ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ [Read More…]

क्षेत्राधिकारप्रति स्पष्ट हुन राज्यका निकायलाई प्रेस काउन्सिलको ध्यानाकर्षण

०१ साउन, काठमाडौँ । प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट हुन राज्यका निकायहरूसँग आग्रह गरेको छ । पत्रकार आचारसंहिता तथा प्रेस स्वतन्त्रताको विषय प्रेस काउन्सिलको [Read More…]

आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै

०१ साउन, बागलुङ। बदलिँदो जीवनशैली, अस्वस्थकर खानपानलगायत कारणले स्वास्थ्य समस्या बढ्दै छन् । समस्या समाधानका लागि मानिसले उपचारका लागि सुविधा सम्पन्न अस्पताल धाइरहेकै छन् । [Read More…]