Category: Society
हातहतियार र बिष्फोटक पदार्थ फेला
१२ पुस, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा बेवारिसे अवस्थामा विभिन्न प्रकारका हात हतियार तथा विस्फोटक पदार्थहरु फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती [Read More…]
राखेपमा पाँच बाेर्ड सदस्य नियुक्त
१२ पौष, काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य पदमा रिक्त पाँच जनालाई नियुक्त गरिएको छ। गत मंसिर राखेपका सदस्यसचिव टंकलाल घिसिङसहित पाँच सदस्यको [Read More…]
तराईका अधिकांश ठाउँमा कुहिरो, काठमाडाैँको तापक्रम क्रमशः घट्दै
१२ पौष, काठमाडाैँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । [Read More…]
त्रिविले उपत्यका बाहिर पनि दीक्षान्त समारोह आयोजना गर्दै
११ पौष, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले अब उपत्यका बाहिर पनि दीक्षान्त समारोह आयोजना गर्ने निर्णय गरेको छ । विश्वविद्यालयले २०८१ असार १ देखि २०८२ जेठ ३१ [Read More…]
छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छः नवनियुक्त मन्त्री शर्मा
११ पौष, काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य गर्ने बताएका छन्। मन्त्रालयमा शुक्रबार पदबहालीका क्रममा उनले [Read More…]
१२ जिल्लाका सीडीओ हेरफेर
११ पौष, काठमाडौँ । १२ जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू हेरफेर भएका छन् । गृह मन्त्रालयले शुक्रवार एक सूचना निकाल्दै १२ जिल्लाका सीडीओका साथै कारागार [Read More…]
मौलिक भेषभूषामा सजिए थारु महिला (तस्बिरहरू)
११ पौष, काठमाडौँ । सौराहा । पर्यटकीय नगरी सौराहा यतिबेला उत्सवमय बनेको छ । विशेषगरी यहाँका थारु समुदायका महिलाहरूले आफ्नो मौलिक संस्कृति झल्किने पहिरनमा सजिएर [Read More…]
नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको निर्वाचन काठमाडौं उपत्यकामा आज र भोलि
११ पौष, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं उपत्यकामा आजदेखि निर्वाचन सुरु भएको छ। आज बिहान ९ बजेदेखि [Read More…]
कांग्रेसको आधिकारिक निर्णय निर्वाचन नै हो : सभापति देउवा
११ पौष, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिक निर्णय निर्वाचन नै भएको स्पष्ट पारेका छन् । शक्रबार बिहान आफ्नै निवासमा भेट्न आएका [Read More…]
यस्तो छ आजको मौसम पुर्वानुमान
११ पौष, काठमाडौँ । आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । [Read More…]
पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित
१० पुष, मुस्ताङ। हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान [Read More…]
राजनीतिमा नयाँ मोड: बालेन र कुलमान एकजुट, देश विकास पार्टी अघि बढाउने तयारी
१० पुष, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमान घिसिङ एक भएर देश विकास पार्टी अघि बढाउने लगभग टुंगो लागेको छ। घिसिङनिकट [Read More…]
आज ‘क्रिसमस डे’ मनाइँदै
१० पुष, काठमाडौँ । क्रिश्चियन समुदायले आज येशु ख्रीष्टको जन्मस्मृतिमा क्रिसमस डे मनाउँदै छन् । पछिल्ला वर्षहरूमा धार्मिक पर्वका रूपमा मात्र नभई सामाजिक–सांस्कृतिक उत्सवका रूपमा [Read More…]
वैदेशिक रोजगार विभागको महानिर्देशकमा मिरा आचार्य
०९ पुष, काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव मिरा आचार्यले पाएकी छन्। आचार्य बुधबार विभागमा हाजिर भएकी हुन्। यसअघि पुस ३ गतेको मन्त्रिपरिषद् बैठकले [Read More…]
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सीको मनोमानी
पाँचवटा ट्याक्सीका चालकलाई कारवाहि ०८ पुष, काठमाडौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट ट्याक्सी सेवा संचालन गरिरहेका ट्याक्सी चालकले बाहिरबाट आफन्त लिन र पुर्याउन जाने सवारी चालक र [Read More…]
वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज
०८ पुस, काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । सो खारेजी पश्चात साविककै दरमा शुल्क कायम [Read More…]
आजको मौसमः देशभर आंशिक बदली, तराईमा हुस्सु
०८ पौष, काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही [Read More…]
नेकपाका नेता इन्द्रजीत चौधरीको ‘व्याख्यात्मक टिप्पणी’ : ‘चार लेन असम्भव छ, तातै खाऊँ, जिउँदै मरौँ’ झै नगराैँ
एमसीसी विरोधबाट ‘व्याख्यात्मक स्वीकृति’ सम्म पुगेको तत्कालीन माओवादी केन्द्रकाे यात्राले देउखुरीको चार लेन बहसमा पुरानै प्रश्न दोहोर्याएको छ ०७ पुस, दाङ (देउखुरी) । मिलेनियम च्यालेन्ज [Read More…]
को हुन् मिराज ढुंगाना ?
०७ पुष, काठमाडाैँ । गरिखान देऊ’ अभियानका संयोजक तथा जेनजी आन्दोलनका एक अगुवा व्यक्तित्व हुन् । २४ वर्षीय ढुंगाना व्यवसायी पनि हुन् । उनी २०८२ [Read More…]
मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु
०७ पुस, मुस्ताङ। हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन मुस्ताङमा पहिलोपटक विस्तृत सर्वेक्षण सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङले यहाँका चार स्थानीय [Read More…]

