सान्भी इनर्जीको आईपीओ वैशाख ५ देखि खुल्ने

२७ चैत, काठमाडौं । सान्भी इनर्जीले वैशाख ५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा स्थानीय प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुल्नेछ [Read More…]

बढ्यो सेयर बजार, होटलमा आकर्षण

२७ चैत, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ९.६६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६७६ मा कायम भएको छ । [Read More…]

सान्भि इनर्जीले बैशाख ५ गतेदेखि आईपीओ निष्काशन गर्ने

२७ चैत, काठमाडौँ । सान्भि इनर्जी लिमिटेडले बैशाख ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक [Read More…]

अन्तिम मूल्य गणनामा बढेको सेयर बजार भारित औसतमा घट्यो

२६ चैत, काठमाडौं । अघिल्लो दिन ३३ अंक घटेको सेयर बजार मंगलबार थप ३.४४ घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६६६ अंकमा कायम भएको [Read More…]

२६७० अंकमा झर्‍यो सेयर बजार, सबै सेक्टरमा गिरावट

२५ चैत, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ । २७०३ अंकबाट खुलेको बजार बन्द हुँदा ३३.३३ अंक घटेर २६७० [Read More…]

चीनले ट्रम्पको करविरुद्ध प्रतिक्रिया दिँदै गर्दा सेयर बजार आतंकित

२५ चैत, टोकियो । चिनियाँ प्रतिकार र विश्वव्यापी मन्दीको चेतावनी अझ चर्को हुँदै जाँदा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कठोर भन्सार शुल्कमा अडान लिइरहेको [Read More…]

टाइम फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्ने

२५ चैत, काठमाडौं । टाइम फर्मास्युटिकल्स कम्पनीले लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङ् विधि मार्फत आईपीओ निष्काशन [Read More…]

बैंकिङले बढायो सेयर बजार, बढ्यो कारोबार

२१ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा एकल अंकको वृद्धि देखिएको छ । अघिल्लो दिनको तुलनामा आज बजारको परिसूचक नेप्से ३.३५ [Read More…]

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

२१ चैत, काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले एक लाख २ हजार ५७४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको [Read More…]

नेपाल पुनर्बीमाले बल्ल निकाल्यो चौथो त्रैमासको रिपोर्ट, घट्यो नाफा

२१ चैत, काठमाडौं । सेयर बजारमा धेरै कारोबार हुने कम्पनीमा प्रायः टप १० भित्र पर्ने एउटा कम्पनी हो– नेपाल पुनर्बीमा । बुधबार धेरै रकमको कारोबार [Read More…]

२७ सय अंकमा सेयर बजार, व्यापार सेक्टरमा छलाङ

२० चैत, काठमाडौं । मंगलबार सेयर बजार २७ सय अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से परिसूचक २३.८६ अंक बढेको हो । [Read More…]

२६७६ अंकमा झर्‍यो सेयर बजार, घट्यो कारोबार

१९ चैत, काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार मंगलबार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १६.९५ अंक घटेको [Read More…]

गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

१९ चैत, काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। अर्थात कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी [Read More…]

निकै रस्साकस्सीका बीच सरकराले चुडामणि चापागाईंलाई बनायो नेप्सेको सिईओ

१९ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त [Read More…]

कारोबारसँगै बढ्यो सेयर बजार

१७ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २९.८२ अंक बढेको छ । राजावादी र गणतन्त्र पक्षधरको प्रदर्शन सकिएसँगै बजारले वृद्धिको लयलाई कायम [Read More…]

गरिमा बैंकले २ करोड ६६ लाख कित्ता सस्थापक सेयर सर्वसाधारणलाई बिक्री गर्ने

१७ चैत, काठमाडौं । गरिमा बिकास बैंकले २ करोड ६६ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ करोड ६६ लाख ४ हजार ४५२ [Read More…]

नेको इन्सोरेन्सको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

१५ चैत, काठमाडौँ । नेको इन्सोरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ६ लाख कित्ता संस्थापक सेयर शिलबन्दी बोलपत्रद्वारा सेयर बिक्रीमा ल्याएको हो [Read More…]

कारोबारसहित बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि

१४ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ४१.४३ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६३ मा कायम भएको छ [Read More…]

युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा

१४ चैत, काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले २ लाख ५६ हजार ३१० कित्ता शेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले गत माग ३० गते ३५ दिने [Read More…]

विदेशी कारमा २५ प्रतिशत भन्सार लागू गरेपछि अमेरिकी शेयर बजारमा गिरावट

१४ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विदेशी आयातित कारहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेसँगै अमेरिकी शेयर बजारमा गिरावट आएको छ [Read More…]