घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

१५ मंसिर, काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको [Read More…]

‘घर निर्माण फेस्ट २०८२’ दोस्रो संस्करणको औपचारीक घोषणा

१३ मंसिर, काठमाडौँ । घर निर्माण फाउण्डेसनद्वारा गर्न लागिएको घर निर्माण फेस्ट २०८२ को दोस्रो संस्करणको औपचारीक घोषणा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको [Read More…]

देशभर घरजग्गा कारोबार र राजस्व सङ्कलनमा लगातार ह्रास

०५ मंसिर, काठमाडौँ । देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाएको छ। कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ। कारोबारको विवरण राख्ने भूमि [Read More…]

भू-उपयोग नियमावली फेरि संशोधन, रोकिएको कित्ताकाट पुनः खुल्यो

२५ कार्तिक, काठमाडाैँ । सरकारले भू-उपयोग नियमावली, २०७९ लाई तेस्रो पटक संशोधन गरेपछि देशभर रोकिएको कित्ताकाट प्रक्रिया खुल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले [Read More…]

घरजग्गा कारोबारको लाइसेन्स खुल्यो, आवेदन दस्तुर १० लाखसम्म

१४ कार्तिक, काठमाडाैँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारको इजाजतपत्र (लाइसेन्स)का लागि दरखास्त मागेको छ। सरकारले असोज २७ मा राजपत्रमा प्रकाशित गरेको कानुनी [Read More…]

जेन-जी आन्दोलनपछि एक महिनामा घरजग्गा कारोबारबाट २ अर्ब ७५ करोड राजस्व उठ्यो

०५ कार्तिक, काठमाडौँ । गत असोजमा देशभरका मालपोत कार्यालयले कूल रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ बराबरको राजस्व संकलन [Read More…]

घरजग्गाको कम्पनीमार्फत कारोबार गर्दा अनुमति लिनुपर्ने

२९ असोज, काठमाडौँ । सरकारले रु तीन करोड मूल्यभन्दा माथिको घरजग्गा कारोबार कम्पनीमार्फत गर्दा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । घरजग्गा कारोबारका लागि सीमा [Read More…]

घरजग्गा कारोबार सुस्त हुँदा बैंकिङ क्षेत्रमा असर : गैरबैंकिङ सम्पत्ति थुप्रिँदै

राजेन्द्र तिवारी २६ असोज, काठमाडौँ । नेपालको रियल इस्टेट बजार पछिल्ला महिनामा सुस्त हुँदै गएको छ । घरजग्गा कारोबार घट्दा सरकारको राजस्व मात्र होइन, बैंकिङ क्षेत्रमा [Read More…]

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सरल, यस्तो छ नयाँ व्यवस्थ

२५ असोज, काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रियालाई सरलीकृत गरेको छ । [Read More…]

जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

०९ भदाै, काठमाडौँ । नेपाल राष्ट्र बैंकले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई प्रवाह गरेको कर्जाको पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने [Read More…]

ल्याण्ड पुलिङको काम अघि नबढ्दा नयाँ सहर आयोजना खारेज हुने जोखिम

०३ भदाै, बैतडी । दशरथचन्द यहाँको पाटनमा रहेको नयाँ सहर आयोजनाको ‘ल्याण्ड पुलिङ’(जग्गा एकीकरण) अघि नबढ्दा कार्यालय खारेज हुने जोखिम बढेको छ । बसाइँसराइ रोक्ने [Read More…]

‘अन्नपूर्ण स्क्वायर’ भव्य र विशाल बनाउने योजनामा विमानस्थलको मापदण्ड अड्चन

२९ साउन, काठमाडौँ । काठमाडौंको दरबारमार्गमा पाँचतारे होटलसहितको व्यापारिक भवन ‘अन्नपूर्ण स्क्वायर’ लगानीकर्ताको योजनाअनुसार नबन्ने भएको छ। यसअघि होटल अन्नपूर्ण रहेको स्थानमा भाटभटेनी समूह, लिटल [Read More…]

गत आर्थिक वर्षमा १७ प्रतिशतले बढ्यो घरजग्गा कारोबार

०७ साउन, काठमाडौँ । अघिल्लो आर्थिक २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा कारोबारबाट प्राप्त राजस्व १७ प्रतिशतले बढेको छ । देशभरिमा स्थिर [Read More…]

घरजग्गाको ‘लोन टु भ्यालु रेसियो’ ७० प्रतिशत पुग्यो, कर्जा सीमा पनि बढ्यो

२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गाको लोन टु भ्यालु रेसियो र कर्जाको सीमा दुवै बढाएको छ । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति [Read More…]

पूर्वाधार कार्यालयले ठोरीको सिकारीबासमा पाँच जनाको घर बनाइदिने

२३ असार, वीरगञ्ज । पूर्वाधार विकास कार्यालय वीरगञ्जले पर्साको विकट ठाउँका रुपमा चिनिने सिकारीबासमा फुसको घरमा बसोबास गर्दै आएका सर्वसाधारणलाई दुई कोठे पक्की घर निर्माण [Read More…]

घरजग्गा कारोबारमा ल्याइएको नयाँ व्यवस्थाले व्यवसायी उत्साहित, जेठको कारोबार चालु आवकै उच्च

०४ असार, काठमाडौँ । जेठ महिनामा घरजग्गाको कारोबार बढेको पाइएको छ । जेठमा लिखत पासको संख्या ५६ हजार १० पुगेको छ । यो लिखत पास [Read More…]

घरजग्गा कारोबारमा बैङ्क ‘स्टेटमेन्ट’ अनिवार्य

२२ जेठ, काठमाडौँ । सरकारले घरजग्गा कारोबार गर्दा बैङ्क स्टेटमेन्ट अनिवार्य गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हालै सम्पत्ति शद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा [Read More…]

भएन जग्गाको वर्गीकरण कित्ताकाट रोकिन सक्ने

१८ जेठ, काठमाडाैँ । भूउपयोगको क्षेत्र परिवर्तन गर्न झन्झटिलो हुने भएपछि अधिकांश स्थानीय तहले जग्गाको वर्गीकरण गरेका छैनन् । सरकारले स्थानीय तहलाई दुई वर्षअगाडि नै [Read More…]

घट्यो घरजग्गा कारोबार, माघमा ३ अर्ब ८७ करोड राजस्व सङ्कलन

०४ फागुन, काठमाडौं । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ । घरजग्गा कारोबारको विवरण [Read More…]

मङ्सिरमा घरजग्गाको कारोबारबाट करिब चार अर्ब राजश्व सङ्कलन

०३ पुस, काठमाडौं । अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट सङ्कल हुने राजश्वमा वृद्धि भएको छ। गत कात्तिकमा घर जग्गाको कारोबारबाट रु दुई [Read More…]